भारतबाट फ,र्किएका एकको क्वारेन्टाइनमा जाँदाजाँदै मृ,त्यु

बैतडी, २१ वैशाख । क्वारेन्टाइनमा लैजाँदै गर्दा मृ,त्यु भएका बैतडीका एक जनाको थ्रोट स्वाब सङ्कलन गरी आज परीक्षणका लागि पठाइएको छ । पुर्चौडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको स्वाब

प्रेस यूनियन सुनसरीद्वारा पत्रकार महासंघ धनकुटालाई स्वाथ्य सामाग्री प्रदान

धनकुटा खबर, २१ बैसाख । नेपाल पत्रकार महासंघ धनकुटालाई र नेपाल प्रेस युनियन सुनसरी शाखाले स्वास्थ्य समाग्री उपलब्ध गराएको छ । कोरोना भाइरसको सं,क्रमणबाट ब,च्न र पत्रकारको सुर,क्षाको लागि भन्दै

धनकुटामा कर, घर भाडा मिनाहा र अत्यावाश्यक समाग्री आयात निर्यात बारे छलफल

धनकुटा खबर । स्थानीय तहका सरकारले लिने विभिन्न कर, घर भाडा मिनाहा र दैनिक उपभोग्य, अत्यावाश्यक समाग्री आयात निर्यातको विषयमा आज धनकुटा नगरपालिका प्रमुख तथा उप-प्रमुखसंग धनकुटा उद्योग बाणिज्य संघ

सं,कटमा परेकालाई सहयोग गर्न धनकुटा नगरपालिकालाई रु.५१ हजार सहयोग

धनकुटा खबर, वैशाख २१ । कोराना भाईरस नि,यन्त्रण गर्न सरकारले लगाएको लकडाउनका कारण सं,कटमा परेका नगरवासीलाई सहयोग गर्न वितरक संघ धनकुटा १ हिलेले आज धनकुटा नगरपालिकालाई ५१ हजार रुपैया सहयोग

प्रदेश १ मा ७ हजार बढीको कोरोना परीक्षण

विराटनगर, २१ वैशाख । प्रदेश १ मा ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण भएको छ । आइबारसम्म द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर) बाट यो

नेपालमा एकैदिन १० जनामा देखियो कोरोना – सं,क्रमितको संख्या ६९ पुग्यो

काठमाडौं । मुलुकमा आइतबार एकैदिन १० जनामा कोरोना भाइरस सं,क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार नेपालगञ्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना पोजेटिभ देखिएको

कोरोना रो,कथाम र निय,न्त्रणमा नेपालले खेलेको भूमिका सार्क राष्ट्रमा धेरै राम्रो

काठमाडौँ । नेपालले कोरोनाभाइरस कोभिड– १९ को रो,कथाम र निय,न्त्रणमा खेलेको भूमिका दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशमा राम्रो रहेको छ । सार्कमा कोभिड– १९ को रो,कथाम र निय,न्त्रणमा

प्रधानमन्त्री ओलीको ‘बन्छ नमूना नेपाल’ कविता सार्वजनिक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा आज रचित बन्छ नमूना नेपाल नामक नयाँ कविता सार्वजनिक गरिएको छ । प्रधानमन्त्री

धनकुटाको जितपुरमा स्वास्थ्य सामाग्री वितरण गर्दै बजार अनुगमन

धनकुटा खबर, बैशाख २० । धनकुटाको महालमक्ष्मी नगरपालिकाको जितपुरबजारमा धनकुटा उद्योग बाणिज्य संघले व्यापारी तथा उपभोक्ताहरुलाई सुरक्षित एवं स्वास्थ्य सामाग्री वितरण गर्दै बजार अनुगमन गरेको छ । दैनिक उपभोग्य समाग्रीहरुको

अब धनकुटामा विकास निर्माणका काम सुरु हुने

धनकुटा खबर । लकडाउन लिम्बिदै गएसंगै धनकुटामा समेत विकास निर्माणका काम अवरु,द्ध छन् तर अब भने विकास निर्माणका कार्य अगाडी बढाईने भएको छ । राष्ट्रिय गौरवका आयोजनाहरु, ठूला आयोजनाहरु र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।