कोरियामा सामान्य बन्दै गएको दैनिकी पुनः त्रा,समा – फेरी देखियो सा,मूहिक कोरोना स,ङ्क्रमण

काठमाण्डौं, २८ वैशाख । कोरोना स,ङ्क्रमण नि,यन्त्रणमा ल्याउन सक्ने देश दक्षिण कोरिया भनेर स,र्वत्र चर्चा हुनुका साथै यहाँको दैनिकी सामान्य हुँदै गरेका बेला यहाँ पुनः सा,मूहिक कोरोना स,ङ्क्रमण देखिएको छ

मुलुकभर हु,रीसहित वर्षाको सम्भावना – स,तर्कता अपनाउन अनुरोध

काठमाडौं, २८ वैशाख । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदली भइ वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम

भिम रावलसंगै संसदमा ग,र्जिए गगन थापा – भारतविरुद्द ल,ड्न सरकारलाई चे,तावनी (भिडियो सहित)

काठमाडौ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आज नेपाली कांग्रेसका नेता संगै नेकपाका नेताहरुले समेत नेपालको भूमि अ,तिक्र,मणको विषयमा चर्को आवाज उठाएका छन् र सरकारलाई चे,तावनी समेत दिएका छन् ।

लिपुलेक नेपालको हो, भारतले नेपालको भूमि मि,चेर सडक निर्माण गर्नु अमान्य – परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, २८ बैशाख । सरकारले लिपुलेक नेपालको अभिन्न भूमि भएको आफ्नो अडान पुनः दोहो-याएको छ । प्रतिनिधिसभाको आजको वैठकमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले लिपुलेकमा दुई देशको हित विपरित हुने

जसले खान-लाउन नपाएपछि आफ्नै आमा-बुबाको ह,त्या गरे (भिडियो सहित)

अमृत बास्तोला, तेह्रथुम । पछिल्लो समय तेह्रथुम जिल्लामा एकपछि अर्को ह,त्याको श्रृ,खला ब,ढ्दै गएको छ । गत फागुन महिनामा आठराई गाउँपालिका–४, ईवा तीनसल्लेमा २८ वर्षीया विन्दा पुरीको वि,भ,त्स ह,त्या,का,ण्ड सेलाउन

फौजिकिराले मकैबाली स,खाप पार्न थालेपछि पाख्रीवास नगरपालिकाले चाल्यो यस्तो कदम

धनकुटा खबर । धनकुटाको पाख्रीबास नगरपालिकाले मकै बालीमा लाग्ने फौजिकिरा नि,यन्त्रणका लागि फौजिकिरा प्र,कोप क्षेत्रमा वि,षादि छर्कन सुरु गरेको छ । नगरपालिकाको वाडा नं १ सान्ने साबिक १,२,३, वडाहरुमा कृषकले

धनकुटामा शूरु भएका आयोजनाहरुमा काम गर्न आएका मजदुरहरुको आरडिटी परिक्षण

धनकुटा खबर, वैशाख २७ । धनकुटा अस्पतालको प्रयोगशालामा काम गर्न आएका मजदुहरुको आज नमूनाको रुपमा (कोभिड-१९)को र्यापिट डाइनोष्ट्रि टेष्ट (आरडिटी) परिक्षण गरिएको छ । धनकुटामा कोरोना भाईरसलाई फै,लन नदिन र

प्यूठानमा २ जनामा देखियो आरडीटी पोजेटिभ

सुजल श्रेष्ठ, प्यूठान, वैशाख २७ । प्यूठान जिल्लामा दुई जनामा आरडीटी टेष्ट गर्दा पोजेटिभ देखिएको छ । प्यूठान नगरपालिका–२ स्थित सिदार्थ हलको क्वारेन्टाइनमा बसेका दुई जना पुरुषमा आरडीटी पोजेटिभ देखिएको

भारतले ल,खेटेपछि दशगजामै बास

बाँके, २७ वैशाख । भारतमा कोरोना स,ङ्क्रमण फै,लिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिए पनि गत साता भारत महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जावबाट

कपिलवस्तुका ३ जना कोरोना सं,क्रमित युवा मुम्बइबाट पाँच दिनअघि लु,केर नेपाल प,सेका थिए

दीपक ज्ञवाली, बुटबल, वैशाख २७ गते । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा स,ङक्रमण पुष्टि भएका कपिलवस्तुका तीन युवा पनि अघिल्ला सं,क्रमित दुई जनाजस्तै भारतबाट भएका र सोही दिन सोही



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।