झापामा पनि चितवनमा जस्तै घ’टना, श्रीमान बिदेशमा, ४२ लाख लिएर श्रीमती बे’पत्ता

प्रदिप दास, धनकुटा खबर, दमक । झापामा ४२ लाख बराबरको सम्पती लिएर एक महिला बे,पत्ता भएकी छन् । दमक नगरपालिका १ श्रीजंगा टोलकी २७ बर्षीय भोजी माया श्रेष्ठ पौडेल (निशा)

साउदीमा मृ’त्यु’द’ ण्डको स’जाय सु’नाईएका उमेश अन्ततः नेपाल फ’र्किए (भिडियो सहित)

जनकपुरधाम । साउदी अरेबियामा मृ ‘त्यु द’ ण्डको स जाय सुनाइएका धनुषाका उमेश यादव नेपाल फर्केका छन्। साउदीमा एक पाकिस्तानी नागरिकको ह त्या गरेको आ रोपमा उमेशलाई त्यहाँको अदालतले मृ

ज’थाभावी बाटो काटे १ हजार र मिटरमा नजाने ट्याक्सीलाई १५ हजार ज’रिवाना

काठमाडौं । सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई एक हजार रुपियाँ जरिवाना गर्ने प्रस्ताव गरेको छ । मस्यौदामा ट्राफिक प्रहरीको

सापकोटा सभामुख हुने निश्चित भएपछि अन्य दलको आँखा उपसभामुखमा, कसले मा’र्ला बाजी ?

काठमाण्डौ । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको सभामुख पदमा नेकपाका नेता अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ । एकल उम्मेदवारी परेसगै उनी निर्विरोध सभामुखमा निर्वाचित हुने भएका छन् । औपचारिक

मोरङले हातपार्यो प्रदेश स्तरीय महिला फुटवलको उपाधी

धनकुटा खबर, ७ माघ । धनकुटामा जारि सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश स्तरीय महिला फुटवलको उपाधी मोरङ फुटवल संघको महिला टिमल जितेको छ । धनकुटा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा

आफ्नै जिल्लाको मान्छे सभामुख भएकोमा पशुपति शमशेर खुशी

काठमाडौं, ७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले अग्नि सापकोटा आफ्नो जिल्लाको मान्छे भएकोले सभामुखको कार्यकाल सफल रहोस भन्ने शुभकामना दिएका छन् । उनले भने,‘उहाँ

इन्द्र लोहनीकी आमा भन्छिन्,- छोरा हुन्जेल घरभरी नेताहरु हु’न्थे, आज हामीलाई कसैले चि’न्दैनन (भिडियो सहित)

तेजन खड्का, उर्लाबारी । झण्डै ११ बर्षअघि हृ द या घा तका कारण नि धन भएका इन्द्र लोहनीलाई टिभी टक शोका लोकप्रिय प्रस्तोता र सर्वोच्चका अधिवक्ताका रुपमा त्यसताका धेरैले चिनेका

यो देस हाम्रो हो, हामी सबैले अर्काको एजेन्ट भएर होइन नेपाली बनेर काम गरुम

डा. प्रेमसिंह बस्न्यात, केही मित्रहरुले मलाई अमेरिकि एमसिसिबाट कती पैसा खाइस र चुप लागेर बसिस भन्ने प्रश्न राख्नु भयो पनि। म कातिक २९ गते बाट माघ १ गते सम्मा देस

शिवमायाले फु’काइन गाँ’ठो, जाँदाजाँदै के भनिन् केपी ओली र प्रचण्डलाई ? (भिडियो सहित)

काठमाण्डौ । सभामुख को बन्ने भन्ने टुङ्गो लागेसँगै अब निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । आज उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि सभामुख चयन प्रक्रियाको बाटो खुलेको हो । अब

धनकुटा र मोरङ फाइनलमा, फाइनल भोली

धनकुटा खबर, ६ माघ । धनकुटामा जारि सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिताको फाइनलमा आयोजक धनकुटा र मोरङ प्रवेश गरेका छन् । धनकुटाको तल्लो टुडिखेलमा सोमवार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।