नेपाल बैंक लिमिटेडका पूर्वशाखा प्रबन्धक प’क्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल बैंक लिमिटेड डिल्लीबजारका पूर्वशाखा प्रबन्धक भुपराज कोइरालालाई प क्राउ गरेको छ । प्रहरीका अनुसार प्रबन्धक रहँदा बैंकलाई नभएको दायित्व सिर्जना

धनकुटाको पाख्रीबासमा नयाँ बर्षको स्वागत यसरी गरिदैछ

शर्मिला राई, धनकुटा खबर, पौष १४ । तमु ल्होसारको अवसरमा धनकुटाको पाख्रीवासमा विविध साँस्कृतीक तथा सम्मान कार्यक्रमको आयोजना गरिदै छ । नेपालका विभिन्न जातजाती तथा भाषा भाषीका समुदाय मध्येका एक

के नेपाललाई उत्तर कोरिया बनाउन खोजेको हो ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार संसदको विकास तथा प्रविधि समितिले बहुमतबाट पारित गरेको सूचना प्रविधि विधेयकप्रति असहति जनाउँदै नेपाललाई उत्तर कोरिया बनाउन खोजेको गम्भिर आ रोप लगाएका

वीरेन्द्रको सम्झनामा सयौंको संख्यामा मानिसहरु उपस्थित

काठमाडौं, १४ पौष । स्वर्’गीय राजा वीरेन्द्रको आज ७५ औं जन्मदिन । १४ पौष २००२ मा उनको जन्म भएको थियो । आजको दिन वीरेन्द्रको सम्झनामा विविध कार्यक्रम आयोजना गरिएको छ

गुट-उपगुटका कारण नेपाली कांग्रेस समाप्त पनि हुनसक्छ

काठमाडौं । वीपी बिचार राष्ट्रिय समाजका अध्यक्ष कुलबहादुर गुरुङले नेपाली कांग्रेसले बिपीको बिचारलाई आत्मसाथ गर्न नसकेको बताएका छन् । राष्ट्रिय मेलमिलापको सन्दर्भमा आज(सोमबार) वीपी बिचार राष्ट्रिय समाजले काठमाडौमा गरेको कार्यक्रममा

सिंहदरबार गाउँ पसेर के भाे ? सचिवविहीन छन् नगरपालिका !

बैतडी । सिंहदरबारको सेवा गाउँघरमै भनेर मुलुक सङ्घीय संरचनामा गइसकेपछि सबै सेवा गाउँमै पाइन्छ भनेर उत्साहित नागरिक निराश हुन थालेका छन् । गाउँमै पाइने सेवासमेत घण्टौँ हिँडेर पालिका मुकाम पुगेर

भोली सार्वजनिक विदा, सबै सरकारी कार्यालय बन्द हुने

काठमाडौं । सरकारले भोली सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले भोली पौष १५ गते मंगलबार सार्वजनिक विदा दिएको हो । गण्डकी प्रदेशले भोली विशेष पर्वका अवसरमा सार्वजनिक बिदा दिने

धनकुटामा जारी महिला गोल्ड कप : आर्मी १०-० गोल अन्तरले बिजयी

धनकुटा खबर, १३ पुष । धनकुटामा जारी शहिद रिदामाहाङ्ग–रामालिहाङ्ग आठपहरीया प्रथम महिला गोल्ड कप फुटबल प्रतियोगीताको आज धनकुटाको तल्लो टुडिखेलमा भएको खेलमा बराहदेवि फुटबल क्लबलाई १०-० गोल अन्तरले प राजीत

जनताको मन खु’म्चने गरी हामी काम गर्दैनौँ : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘मागपत्र’ बोकेर विकासे अड्डा धाउने युगको अन्त्य भएको बताएका छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ खहरेपाँगुमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)द्वारा नवनिर्मित चेतना

एकसरो लुगा मात्र लगाएर आएका विद्यार्थी स्वीटर र टोपी लगाएर फर्किए

उर्लाबारी । एकसरो लुगा मात्र लगाएर आएका विद्यार्थीलाई मोरङको उर्लाबारी –९ स्थित प्रभात आधारभूत विद्यालयका विद्यार्थीलाई शुक्रबार स्वीटर, टोपी र सुरुवाल प्रदान गरिएको छ । नाममा नगरपालिका जोडिए पनि दुर्गम



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।