कोही भोको पर्दैन कोही भोकै म’र्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा मुलुकले फड्को मारिसकेको बताएका छन् । प्रेस सङ्गठनद्वारा शनिबार यहाँ आयोजित ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले असाधारण ढङ्गले सरकारले नयाँ काम

वडा नं ४ ले हात पार्यो पाख्रीवासमा जारी नकआउट फुटवल प्रतियोगिताको जीत

धनकुटा खबर, पौष १२ । प्रथम गिरीजा प्रसाद कोईराला मेमोरियल गोल्डकप वडा स्तरिय नकआउट फुटवल प्रतियोगिताको जीत धनकुटाको पाख्रीवास वडा नं ४ ले हात पारेको छ । धनकुटाको पाख्रीवास जाल्पादेवी

गोकर्ण रिसोर्ट बारे प्रधानमन्त्रीले दिए क’डा अभिव्य’क्ति (भिडियो सहित)

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल देखाउन देश तथा विदेशी शक्तिहरुले नचाहिदो विषयलाई उचालेर भ्रम छर्ने प्रयास गरेको बताएका छन् । बालुवाटारमा आयोजित प्रेस संगठनको कार्यक्रममा सम्बोधन गर्दै

कुलमान घिसिङद्वारा आँखा दान गर्ने प्रतिब’द्धता

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखा दान गर्ने प्रतिब’द्धता जनाएका छन् । शनिबार तिलगंगा आँखा अस्पतालमा म’रणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक

धनकुटामा महिला गोल्ड कप शुरु, एपीएफ भारी गोल अन्तरले विजयी

धनकुटा खबर, १२ पुष । धनकुटाको तल्लो टुडिखेलमा आज बाट शुरु भएको शहिद रिदामाहाङ्ग–रामसिलिहाङ्ग आठपहरीया महिला गोल्ड कप २०७६ को पहिलो उत्घाटन खेलमा विभागिय टोली शसस्त्र प्रहरी बलको एपीएफले विजय

इन्सपेक्टरकी छोरी हुँ भन्दै डिआइजीलाई च’क्कु ताकेपछि

काठमाडौँ । शुक्रबार राति ९ बजे महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल (डिआइजी) सहितको टोली सडक अनुगमनमा थियो । टोलीमा काठमाडौँ महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र

सिम्रिक एयरले अब सिधै ताप्लेजुङको पाथीभरा दर्शन गराउने, एक घण्टा पछि पुनः सोही स्थानमा ल्याएर छोडिने

इलाम । इलामबाट धार्मिक तथा पर्यटकीयस्थल ताप्लेजुङको पाथीभरा उडान शुरु गरिने भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै सिम्रिक एयरले उडान शुरु गर्ने भएको हो ।

रुसले जडान गर्‍यो ध्वनिभन्दा पनि २० गुणा छिटो उड्ने क्षे’प्या’स्त्र

एजेन्सी । रुसले ध्वनिभन्दा पनि २० गुणा छिटो उड्ने हाइपरसोनिक अभानगार्ड क्षे प्या स्त्रहरू जडान गरेको छ । त्यहाँको रक्षा मन्त्रालयले जनाएअनुसार ती क्षे प्या स्त्रहरूमा ‘ग्लाइड’ प्रणाली राखिएकोले प्र

चर्चित गायक रामकृष्ण ढकालको डि’भोर्स : श्री’मानको नाममा ऋण, श्री’मतीको नाममा घर

काठमाडौ । चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहले गएको बुधबार स म्बन्ध बि च्छेद गरेका छन् । उनीहरुले बुधबार काठमाडौँ जिल्ला अदालतमा एक दशकभन्दा बढिको वैवाहिक जीवनलाई टुंग्याएका

माघ ४ गते नेपाल पत्रकार महासंघ धनकुटाको साधारण सभा हुने, नयाँ सदस्यता समेत खुल्ला

धनकुटा खबर, १२ पुष । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको आगामी माघ ४ गते शनिबार साधारण सभा हुने भएको छ । नेपाल पत्रकार महासंघको आज बसेको कार्यसमितीको बैठकले आगामी माघ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।