चर्चित गायक रामकृष्ण ढकालको डि’भोर्स : श्री’मानको नाममा ऋण, श्री’मतीको नाममा घर

काठमाडौ । चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहले गएको बुधबार स म्बन्ध बि च्छेद गरेका छन् ।

उनीहरुले बुधबार काठमाडौँ जिल्ला अदालतमा एक दशकभन्दा बढिको वैवाहिक जीवनलाई टुंग्याएका हुन् । उनीहरु बीच स म्बन्ध बि च्छेद भए पनि अहिले दुबै जना एउटै घरमा बसिरहेका छन् ।

उनीहरुको बुधबार स म्बन्ध बि च्छेद भएपनि भैसेपाटीस्थित घरमा छोरी रानी ढकालसँग बसिरहेका छन् । उनीहरुबीच स म्बन्ध बि च्छेद भएपनी घरमा संगै बस्दै आएपछी धेरैलाई चासो बढेको छ । रामकृष्ण ढकाल केहि समययता ऋणमा रहेकाले निलमले ऋणबाट बच्न डि भोर्स गरेर सम्पत्ति जोगाउन खोजेको देखिएको छ ।

घर निलमको नाममा रहेको छ । रामकृष्णको नाममा भने ऋण रहेको छ । रामकृष्णको नाममा ऋण भएपछी ऋणबाट बच्न नै निलमले डि भोर्स दिएको देखिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।