भारतको दादागिरी, नेपाली भूमि भारतको नक्सामा, अस्वीकार्य : नेपाल सरकार (भिडियाे सहित)

काठमाडौं । भारतले नयाँ राजनीतिक संरचनाअनुसारको नक्सा सार्वजनिक ग¥यो–शनिवार । संविधानको एउटा व्यवस्था परिवर्तन गरेर जम्मू–कश्मीर र लद्दाख केन्द्र शासित प्रदेश बनेपछि भारतको सर्वेक्षण विभागले जारी गरेको नक्साले नेपाल–भारतबीच रहेको

मेलम्चीको समस्या छिट्टै समाधान हुन्छ : मन्त्री मगर

काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री बीना मगरले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्या समाधान हुने क्रममा रहेको बताउनुभयो । आयोजनाको निरीक्षणका लागि बुधबार सिन्धुपाल्चोकको मेलम्चीस्थित आयोजना स्थल पुगेकी मन्त्री

नेपाली वैज्ञानिक रश्मि साह नासाबाट सम्मानित

काठमाडौँ । नेपालको धनुषा जिल्लामा जन्मिएकी डाक्टर रश्मि साह अमेरिकी अन्तरिक्ष संस्था नासाबाट सम्मानित भएकी छन् । साहलाई नासाले अर्ली करिअर पब्लिक अचिभमेन्ट मेडलबाट सम्मानित गरेको हो । साह नासाको

कालापानी विवाद नयाँ होइन, पुरानै हो : महानिर्देशक जोशी

काठमाडौं । नापी विभागका महानिर्देशक प्रकाश जोशीले भारतले कालापानीबारे निकालेको नयाँ नक्शाबारे नेपालले चिन्ता लिन नपर्ने स्पष्ट पारेका छन् । प्राईम टाइम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार

जाडोवाट ब’च्न भाषा मावि कागतेका विद्यार्थीहरुलाई स्वेटर सहयोग

धनकुटा खबर । लामा कार्की कूल समाजले आज धनकुटा नगरपालिका वडा नं ३ कागतेको भाषा माध्यमिक विद्यालयका कक्षा नर्सरी देखी ५ सम्मका विद्यार्थीहरुलाई स्वेटर र स्टेस्नरीका सामाग्री कपी, कलम सहयोग

रहेनन् कांग्रेस आँखिसल्लाका सदस्य डिल्ली कुमार राई !

धनकुटा खबर । धनकुटाको शहिदभूमी गाउँपालिका आँखिसल्लाका नेपाल तरुण दलका अध्यक्ष कांग्रेसका यूवा नेता सुनिल राईका माईला दाजु नेपाली कांग्रेस आँखिसल्लाका सदस्य डिल्ली कुमार राईको आज नि’धन भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको फोटो द’हन गर्दै प्र’दर्शन

काठमाडौं । भारतले नेपालको भूमिलाई समेटेर नक्सा बनाएपछि त्यसको कञ्चनपुरमा पनि विरोध प्रदर्शन भएको छ। भारतले हालै सार्वजनिक गरेको देशको नक्सामा दार्चुलाको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूमिलाई आफ्नो देशको नक्सामा समेटेर संस्थागत

जब करेन्ट लागेको बच्चा बोकेर बाँदर आफैं अस्पताल पुग्यो

काठमाडौं । सन्तानको माया कसलाई हुन्न र ? पशुलाई पनि आफ्नो सन्तानको माया उत्तिकै हुन्छ भन्ने एउटा उदाहरण बनेको छ बाँदर । केही समयअघि बाँदरको छाउरो ११ केभी प्रशारण लाइनमा

नेपाली भु-भाग अ’तिक्रमणबारे नेपाल सरकारले जारी गर्यो यस्तो विज्ञप्ती (विज्ञप्ती सहित)

काठमाडौं, २० कात्तिक । नेपाल सरकारले कालापानी क्षेत्र नेपालको भूभाग हो भन्दै भारत सरकारद्वारा प्रकाशित गरेको नयाँ राजनीतिक नक्सा आफुलाई अस्वीकार्य रहेको बताएको छ । परराष्ट्र मन्त्रालयले बुधवार एक प्रेस

भारतलाई चे’तावनी दिँदै हजारौ युवाहरु सडकमा, गुञ्जियो ‘गो ब्याक इण्डिया’को नारा (भिडियो सहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट विद्यार्थी संगठन अनेरास्ववियूले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोमा आपत्ति जनाउँदै बुधबार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ । अनेरास्ववियूले भारतीय नक्सामा कैद गरिएका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।