विद्यालय नआउने क्रम बढेपछि छात्रालाई धुन मिल्ने सेनेटरी प्याड

दमौली । महिनावारी हुँदा छात्राहरू विद्यालय नआउने क्रम बढेपछि सामाजिक उत्थान नेपालले तनहुँको ब्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ । महिनावारी भएको समयमा छात्रा

‘न्याय नपाए सैनामैना जानू’

रुपन्देही १७ मङ्सिर । न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन सैनामैना नगपालिकाले अभियान शुरु गरेको छ । मेलमिलापको माध्यमबाट विवाद निरुपण गर्ने अधिकार स्थानीय निकायलाई भएकाले न्यायिक प्रक्रिया सहज होस् भन्ने उद्देश्यले

बाँदरपीडितको भेलामा बाँदर !

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका बाँदरपीडित किसानले आइतबार दिक्तेलस्थित हेलिप्याडमा आयोजना गरेको बाँदर व्यवस्थापनसम्बन्धी भेलामा एक्कासि आइपुगेको बाँदर । लामो समयदेखि आफ्नो खेतबारीमा लगाएको अन्नबाली सखाप पारिदिने बाँदरले पछिल्लो समय

‘प्रदेशको र राजधानी नाम हिउँदे अधिवेशनले टुङ्ग्याउँछ’

खोटाङ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशको नाम र राजधानी हिउँदे अधिवेशनमार्फत टुङ्ग्याइने बताउनुभएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा खोटाङ आउनुभएका मन्त्री

सत्तरी दुर्घटनामा २३ जनाको मृत्यु

दाङ, १६ मङ्सिर । जिल्लामा चालू आर्थिक वर्ष २०७५÷७६ को हालसम्ममा ९३ सवारीसाधन दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५६ जना घाइते भएका छन् । जिल्ला ट्राफिक

एकाध घटनाका आधारमा प्रहरी सङ्गठनमाथि हिलो छ्याप्न हुन्न

नुवाकोट । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एकाध घटनालाई आधार मानेर प्रहरीमाथि पटकपटक हिलो छ्याप्न नहुने बताउनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकारण कोषको लगानीमा नेपाल प्रहरीका लागि विदुरमा निर्मित तीन वटा

अबको ६० दिन भित्र मेलम्चीको पानी उपत्यकाका १ लाख ८० हजार धारामा !

काठमाडौँ । उपत्यकावासीको आशाको बिन्दु बनेको मेलम्चीको पानी ६० दिनमा राजधानीमा झार्ने खानेपानी मन्त्रालयले प्रतिबद्धता जनाएको छ । यसअघि पनि पटकपटक मेलम्चीको पानी राजधानी झर्ने मिति मन्त्रालयले सार्दै आएको छ

मानव बस्तीबाट कार्बनको जालो हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

काभे्रपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मानव बस्ती नजिकका इँटाभट्टाबाट उत्सर्जन हुने कार्बनको जालोलाई तत्काल हटाउनुपर्ने बताउनुभएको छ । नमोबुद्ध नगरपालिकाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो,

प्रवेश शुल्कबाट १ लाख ७५ हजार रुपैयाँ संकलन

धनकुटा खबर । धनकुटा नगरपालिकाले फोहोर मैला व्यावस्थापन केन्द्रमा बैशाख देखि लगाएको प्रवेश शुल्क बाट १ लाख ७५ हजार रुपैयाँ संकलन गरेको छ । नगरपालिकाले समुहमा फोहोर मैला व्यावस्थापन केन्द्रमा

ए डिभिजन लिग : फ्रेन्डसको पहिलो जीत

काठमाडौँ १६ असोज । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जीत हात पारेको छ । सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।