कैलाली, भजनी । कैलालीको टीकापुर नगरपालिका–८ मा आफ्नै बाबुले बञ्चरो प्रहार गरी छोराको हत्या गरेका छन् । सामान्य घरायसी विवादमा शनिबार बुबाले छोरालाई बञ्चरो प्रहार गर्दा आज छोराको मृत्यु भएको
काठमाडौँ । सरकारले लगानीको ढाँचा, ऋणको मात्रा तथा अन्य प्राविधिक विषयमा द्विपक्षीय सहमति भएपछि मात्रै बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीलाई जिम्मा दिने तयारी गरेको छ । शुक्रबार बसेको
न्यु योर्क । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज न्यु योर्क आइपुग्नुभयो । उहाँका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य
धनकुटा खबर । बालिका र महिलाहरु असुरक्षित भएकाले सुरक्षाका लागी आज नेपाल महिला संघ धनकुटाले नारा जुसुसहित जिल्ला प्रशासन कार्यालय धनकुटा गई सुरक्षाको माग गर्दै सभा गरी प्रमुख जिल्ला अधिकारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पत्रकारिता र प्रेस जगतले लोकतन्त्रको पक्षपोषणमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको ४९औँ वार्षिकोत्सव समारोहलाई आज राष्ट्रपति कार्यालयमा नै
धनकुटा । हाङसुवा कृषी समूह धनकुटा ४ को नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ । समूहका उपाध्यक्ष ईन्द्र कुमारी राईको अध्यक्षता तथा प्रदेश सांषद निरन राईको प्रमुख आतिथ्यमा सञ्चालित एक
धनकुटा । धनकुटाको चौविसे गाउँपालिका २ साविक मुढेवास ९ केरावारीका सर्वसाधारणको आज स्वास्थ्य जाँच गरिएको छ । केही दिन देखी त्यस क्षेत्रमा रुघा खोकी, निमोनिया, तथा ज्वरोको विरामी वढेपछि सर्वसाधारणको
धनकुटा । पाख्रीबास नगरपालिका नेपाल तामाङ घेदुङ नगर समितिको आज बसेको बैठकले विघार्थी सम्मान तथा वक्त्तित्वकला कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । नगर घेदुङका अध्यक्ष जयन्द्र घिसिङको अध्यक्षतामा बसेको
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १७ श्ययाको फिस्टुला अस्पताल सञ्चालनमा आएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हाताभित्र रु पौने ६ करोडको लागतमा निर्माण भएको फिस्टुला केन्द्र आजदेखि सञ्चालनमा आएको हो ।
काठमाडौँ । म्यानमारसँग भारी गोलअन्तरले पराजित भएसँगै नेपाल एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोटबाट बाहिरिएको छ । समूह चरणको दोस्रो खेलअन्तर्गत आज म्यानमारसँग भएको खेलमा नेपाल ११–१ गोल अन्तरले पराजित हुँदै