पर्यटन प्रवद्र्धनका लागि पाख्रीबास बजारको दक्षिण पट्टि रहेको सिमसार क्षेत्रको बनभोज स्थल र उक्त स्थानमा निर्मित बुद्धको मूर्ति ।
सवै पार्टीले शर्त मानेमा सिरियामा युद्धविराम सम्भव रुसका विदेश मन्त्री सर्गेइ लाभरोभले सिरियाका सवै दलहरूले सर्तहरू मान्न तयार भए मात्रै राष्ट्रसंघीय सुरक्षा परिषद्को युद्धविरामको प्रस्ताव कार्यान्वयन हुने बताउनु भएको छ
सिरियाका एक बालकको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले एक भिडियो मार्फत विश्वभरका मानिसहरुलाई जाग्न आव्हान गरेका छन् । उनले भनेका छन्,‘हामीसँग भगवान् मात्र छन् । अब त
काठमाडौँ, १४ फागुन । नवनियुक्त रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली र भारतीय सेनाबीच सञ्चालन हुने सूर्यकिरण संयुक्त अभ्याससम्बन्धी फाइल स्वीकृत गर्नुभएको छ । सिंहदरबार, पुतली बगैँचास्थित मन्त्रालयमा आज पदबहाली गर्दा उहाँले
काठमाडौँ, १४ फागुन । नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडाले संविधानमा उल्लेख भएका मौलिक हक र राज्यका निर्देशक सिद्धान्तमा उल्लेख भएका आर्थिक विषयलाई कार्यान्वयन गरेर अगाडि बढ्ने बताउनुभएको छ । मन्त्रालयमा
एजेन्सी । अमेरिका र रुसको सहयोग पाएको सीरिया सरकारले आफ्नै देशको विद्रोही प्रभावित क्षेत्रमा रासायनिक हतियारबाट आक्रमण गर्दा ५ सय बढिले ज्यान गुमाएका छन् । युद्ध विराम गर्ने सहमतिलाई लत्याउँदै
काठमाडौँ । तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको ‘जनयुद्ध’का मिथकीय पात्र बादल दोस्रो पटक गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गर्नुभएको छ बादल अर्थात् रामबहादुर थापा पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको सरकारमा रक्षामन्त्री हुनुहुन्थ्यो
काठमाडौं, फागुन १४ । नेकपा एमालेबाट डाक्टर युवराज खतिवडा अर्थमन्त्री बन्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित हुनुभएका खतिवडाको सांसद पदको शपथग्रहणमा भने सर्वोच्च अदालतले रोक लगाएको छ
भक्तपुर, १४ फागुन । भक्तपुर अस्पताल परिसरमै लागुऔषध कारोवार हुने गरेको तथ्य बाहिर आएको छ । अस्पतालको चौरमा लागुपदार्थ दुव्र्यसनी र कारोवारीबीच विभिन्न नामका लागुऔषध किनबेच हुँदै गर्दा छ जनालाई
कैलाली, १४ फागुन । जिल्ला अदालत कैलालीले नवनिर्वाचित सांसद रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले सोमबार यस्तो आदेश दिएको हो