नेपाल जितको नजिक, विष्फोटक ब्याटिङ गरेका ऐरी आउट – हेर्नुहोस् नेपाल बिरुद्द युएई लाईभ क्रिकेट

काठमाडौं, फागुन १५ । विश्वकप क्रिकेटको छनोट खेल्न जिम्बाबे पुगेका नेपाल र संयुक्त अरब इमिरेट्सले पहिलो अभ्यास खेल खेलिरहेका छन् । पहिलो अभ्यास खेलमा १ सय ७२ रनको लक्ष्य सहित

प्राविधिक अभावले बिकासका काममा समस्या, ८ वडा रहेको चौविसे गाउँपालिका दुई जना प्राविधिकको भरमा

धनकुटा खबर । प्राविधिक अभावमा धनकुटाको बिकास निर्काणको काममा कडिनाई देखिएको छ । चौविसे गाउँपालिकामा प्राविधिक कर्मचारीको अभाव हुँदा योजना सञ्चालनमा समस्या भएको छ । ८ वडा रहेको सो गाउँपालिका

मन्त्री लालबाबु पंण्डितले भने,- ज्वालामुखीसँग लड्नु परे लड्छु, वातावरण बिगार्नेलाई छोड्दिनँ

काठमाडौं, १५ फागुन । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पंण्डितले वातावरण विगार्ने संस्थाहरुमाथि सरकारले कारवाही थालेको वताएका छन् । उनले आफू मन्त्री भएपछि ११ वटा उद्योग प्रतिष्ठानमाथि कारवाही गरिएको वताउँदै

संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको तयारी, सिलवाल र चौधरीले पनि शपथ लिन सक्ने

काठमाडौँ । नेपालको संविधानबमोजिम निर्वाचनपछि बनेको संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको तयारी लगभग पूरा भएको छ । दोस्रो संविधानसभाबाट निर्मित नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको निर्वाचनपछि बस्न लागेको

संविधान संशोधन गर्न एमाले सहमत, फोरम पनि सरकारमा आउने

काठमाडौं । नेकपा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीच मंगलबार संविधान संशोधन र सरकारमा सहभागिताबारे छलफल भएको छ। फोरमलाई सरकारमा सहभागी गराउने र संविधान संशोधन गर्ने विषयमा वाम

जथाभावी फोहर गर्नेलाई कडा कारवाही गर्ने भन्दै मुख्यमन्त्री लालबाबु निस्किए झाडु लगाऊन

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत जनकपुर सरसफाइ महाअभियानमा सरिक भएका छन्। मंगलबार बिहान ‘जनकपुर सरसफाइ महाअभियान’मा सरसफाइ अभियन्तासँगै उनी पनि सहभागी भएका थिए। सरसफाइ अभियानमा सहभागी भएका उनले

मन्त्री बन्न नपाएको झोकमा राजिनामा दिएका शाहीले यसकारण राजीनामा फिर्ता लिने

काठमाडौँ, १५ फागनु । प्रदेश सरकार गठन गर्दा आफूमाथि अन्याय भएको भन्दै राजीनामा दिएका कर्णाली प्रदेशका प्रदेशसभा सदस्य चन्द्रबहादुर शाहीले राजीनामा फिर्ता लिने भएका छन् । सरकार गठनका क्रममा केही

यस्ता छन अर्थमन्त्री खतिवडाका प्राथमिकताहरु

काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले आफ्ना मान्यता अनुसार अर्थ मन्त्रालय हाँक्ने बताएका छन्। खतिवडाले निरन्तर राज्यको सुपरिवेक्षणमा खुल्ला बजारको वकालत गर्दै आएका छन्। सपथ लगत्तै अर्थमन्त्रालयको पदभार ग्रहण गर्दै खतिवडाले

डा. बाबुराम भट्टराईले नयाँ अर्थमन्त्रीलाई यसरी सुझाए काम गर्ने तरिका…

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडालाई अनुत्पादक क्षेत्रमा भइरहेको लगानी र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित हुन सुझाव दिएका छन् । डा. भट्टराईले खतिवडा

माओवादीले १२ वर्षमा यसरी जन्मायो ८२ मन्त्री !

काठमाडौँ । २०७४ फागुन ९ गते प्रचण्ड निवास खुमलटारमा पार्टी केन्द्रीय कार्यालयको बैठक थियो । बैठकमा करिब १७–१८ जना उपस्थित थिए । बैठकमा दुईवटा एजेन्डा थिए, पहिलो–एमालेसँग हुन लागेको एकताका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।