सेक्युरिटी तामाङलाई इँटाले टाउकोमा प्रहार गरेर हत्या गरी भाग्ने हेटौडाका राजन थापा क्षेत्री पक्राउ

काठमाडौँ, १६ माघ । मछिन्द्रबहालमा सोमबार अज्ञात व्यक्तिको आक्रमणमा परी मृत्यु भएका तुलबहादुर तामाङको हत्या अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । दोलखा, शैलुङ गाउँपालिका घर भई इस्टुवेट सेक्युरिटी कम्पनीमा

‘जिउँदो शहीद’को रिक्सा सहारा

बिर्तामोड, झापा, १६ माघ । जनआन्दोलनमा घाइते गोपाल श्रेष्ठको दैनिकी अहिले फेरिएको छ । उहाँलाई झापाको धुलाबारी सडकखण्डमा सिटी रिक्सा कुदाइरहेको देख्न सकिन्छ । झापा मेचीनगर–९ खुट्टीडाँगी निवासी श्रेष्ठको सिटी

सहिदको सपना मेरो कर्तब्य : राजेन्द्र

धनकुटा खबर, माघ १६ । प्रतिनीधि सभाका सभासद् राजेन्द्र राई धनकुटाका सम्पूर्ण शहिदहरुको सालिक संरक्षण तथा निर्माणमा आफू लाग्ने बताउनु भएको छ । शहिद दिवसको अबसरमा मानवअधिकारबादी संस्था हुसाडेक धनकुटाले

बृद्धभत्ताले डुबेको देशको कथा, नेपाल पनि त्यही बाटोमा…

यूरोपेली देश ग्रीसमा सरकारले लोकप्रियताका लागि पेन्सन फण्ड बढायो। तर त्यहि पेन्सन फण्ड आजसम्म पनि ग्रीसको लागि टाउको दुखाइ बनेको छ। आर्थिक अब्यबस्था, भ्रष्टाचार तथा नागरिकप्रति जवाफदेही नभएको सरकारका कारण

भरतपुर अस्पताल मा पाँच सुत्केरीको मृत्यु : सरकारी प्रतिवेदन भन्छ, ‘उनीहरूलाई बचाउन सकिन्थ्यो’

भरतपुर । पछिल्लो तीन महीनामा भरतपुर अस्पतालमा २८ वर्ष मुनिका पाँच सुत्केरीको ज्यान गएको छ । ‘विभागहरू बीच आपसी समन्वयको अभावमा उनीहरूको मृत्यु भएको’ अस्पतालको आन्तरिक प्रतिवेदनमा उल्लेख छ ।

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन देश दुईचार सपूत मरेर नगए

काठमाडौँ, १६ माघ । हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन देश दुईचार सपूत मरेर नगए(भूपी शेरचन, शहीदको सम्झनामा) प्रजातन्त्र स्थापना एवं पुनःस्थापना एवं विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति

सोचेर, बोलेर या गरेर यी १२ पाप तपाईबाट भएको छ ? कहिल्यै क्षमा मिल्दैन र जीवनभर सुख प्राप्ति हुदैन !

एजेन्सी । सबै मासिसले धर्म गर्नुपर्छ पाप गर्नुहुदैन भन्छन तर धर्म भनेको के हो र पाप भनेको के हो थाहा पाउ‘दैनन् । मन्दिरमा गएर निर्जीव मूर्तिलाई फूलपाती अक्षता भेटी चढाई

ओलीको नयाँ प्रस्ताव !,- लुकाएर राखेका पैसा सबै बाहिर निकाल्नु पर्छ (भिडियो सहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्पत्ति सुद्धिकरण (लाउन्ड्रिङ)को विधिलाई परिवर्तन गर्नुपर्ने बताएका छन्। नेपाल चेम्बर अफ कमर्शका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्न एमाले मुख्यालयमा सोमबार आयोजित कार्यक्रममा ओलीले अहिलेको

कोमल वली सहित आठ सम्मानित !

मकवानपुर । एक लाख राशीको ११ औं बिजुलीमायाँ वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कारबाट भाषा, सङ्गीत, साहित्य, कला एवम् संस्कृतिविद चेतन कार्की सम्मानित भएका छन्। भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान

राष्ट्रियसभा निर्वाचनमा २४ जना निर्विरोध निर्वाचित, कुन दलका कति निर्वाचित ? – हेर्नुहोस् नामावली सहित

काठमाडौँ, १५ माघ । राष्ट्रिय सभा निर्वाचनमा २४ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले सोमबार प्रकाशित गरेको उम्मेदवारहरुको अन्तिम नामावली अनुसार, सात वटा प्रदेशबाट निर्वाचित हुने ५६ सदस्यमध्ये



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।