रहेनन् माम्फिङ किसान आन्दोलन धनकुटाका तत्कालिन नेतृत्व कर्ता राई !

धनकुटा खबर । माम्फिङ किसान आन्दोलनका तत्कालिन नेतृत्व कर्ता पञ्चलाल राईको आज नेपाल कम्युनिष्ट पार्टी नेकपा शहिदभूमी गाउँ कमिटीले पार्टीको झण्डा ओढाई अन्त्यष्ठि गरेको छ । १९८९ साल असार २२

टंक माविको वार्षिकोत्सवमा विद्यार्थीलाई छात्रवृती र अभिभावकलाई सम्मान

शर्मिला राई, धनकुटा खबर । धनकुटा नगरपालिका २ भीरगाउँ स्थितको श्रीमान टंक माद्यमिक विद्यालयले आज आफ्नो ६७ औ वार्षिकोत्सव तथा अभिभावक भेलाको अवसरमा विद्यालयका विद्यार्थीहरुलाई छात्रवृती वितरण तथा अभिभावकलाई सम्मान

साम्वुगाउँ ए छिन्ताङले हात पार्यो खाल्साथुम फुटवल प्रतियोगिताको जीत !

शर्मिला राई, धनकुटा खबर । धनकुटाको शहिदभूमी गाउँपालिका खाल्साथुम छिन्ताङ युवा क्लवको खेल मैदान पुँवालेडाँडामा सञ्चालित प्रथम खाल्साथुम खुल्ला पुरुष फुटवल प्रतियोगिताको जीत साम्वुगाउँ “ए” छिन्ताङले हात पारेको छ ।

धनकुटाको सहिदभूमीमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

धनकुटा खबर । जनता समाजवादी पार्टीले संसद विघटन संविधान विपरित कार्य भएको भन्दै सहिदभुमि गाँउपालिकामा आज प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको पुत्ला दहन गरेको छ । प्रधानमन्त्रीको यो

भेडेटार छेऊ मृ त पुरुष फेला, पहिचान खुल्न सकेन

शर्मिला राई, धनकुटा खबर । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं ६ भेडेटार राजारानी सडक खण्डको काम्फेकमा एक पुरुष मृ,तवस्थामा फेला परेकाछन् । तराई मूलको जस्तो देखिने मागी खाँदै हिड्ने करिव

शहिदभूमीमा नाराबाजी सहित मसाल जुलुस

धनकुटा खबर । नेपाली कांग्रेस शहिदभूमी गाउँपालिका वडा नम्बर ६ ले थलथले बजारमा नाराबाजी सहित मसाल जुलुस आज साँझ प्रदर्शन गरेको छ । सरकारले गरेको संसद विघटन संविधान विपरीत रहेको

थुरथुर काम्दै रात कटाउन विवश छन् मुसहर !

महोत्तरी । “भुठ्ठी हाथ, गोड ठिठुरगेल, कनि घुर सुन्गो न…” (भुठ्ठी हात, गोडा ठिङ्रिए, घुर बाल्न) महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरको मुसहरीटोलकी पारो सादाले छोरी भुठ्ठीलाई अराउनुभयो । ओढ्ने, ओछ्याउने

राष्ट्रपति भण्डारीलाई अनावश्यक विवादमा ल्याउन खोजियो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार लालबाबु यादवले राष्ट्रपतिलाई अनावश्यक ढङ्गले विवादमा ल्याउने कार्य भइरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उहाँले सरकारले ल्याएको पछिल्लो अध्यादेशको विषयमा राष्ट्रपतिलाई

धनकुटाको चौबिसेमा निजी आवास पुननिर्माण सम्बन्धी समिक्षा !

धनकुटा खबर । धनकुटाको चौबिसे गाउँपालिकामा निजी आवास पुननिर्माण सम्बन्धी समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला आयोजना कार्यन्वय इकाइ धनकुटाका प्रमुख थिरेन्द्र दाहालले

तेह्रथुमको संक्रान्तिबजारमा आँखा उपचार केन्द्र संचालन

अमृत बास्तोला, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा जगदम्बा आँखा उपचार केन्द्र संचालनमा आएको छ । नेपाल नेत्र ज्याेती संघ र जगदम्बा दातव्य औषधालयकाे सहकार्यमा संक्रान्तिबजारमा स्थापित उपचार केन्द्रले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।