धनकुटा खबर । १७ औं महिलास्वास्थ्य स्वयंसेविका दिवसको अबसरमा धनकुटा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ४५ जना स्वयंसेविकाहरूलाई प्रशंसा पत्र र निजहरूको कार्यक्षमताको आधारमा पुरस्कृत गरीएकोछ । धनकुटा नगरिपालिकाका प्रमुख चिन्तन
धनकुटा खबर । मौसममा आएको परिवर्तन संगै धनकुटामा चिसो बढेको छ । विहानैबाट मौषम चिसो बने पनि मध्यान्हबाट भने निकै चिसो बढेको हो । जसले गर्दा जनजिवन प्रभावित बनेको छ
काठमाडौँ । मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले पहिरिनुभएको छ । हिडेन ट्रेजरले आज यहाँ आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठले ताज पहिरिनुभएको हो । उहाँलाई
टोकियो । जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क
धनकुटा खबर । धनकुटाको सहिदभूमि गाँउपालिकाको ५ नं वडाको वडा कार्यलय भवनको उद्घाटन गरिएको छ । प्रदेश नं १ का न्याय प्रशासन तथा विधायन समितिका सभापति ईन्द्रमणी पराजुलीको प्रमुख आतिथ्य
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँगाउँका अस्पतालहरुमा चिकित्सकहरु नबस्ने परिपाटी भएकाले उनीहरुलाई सुविधा बढाएर भए पनि गाउँमा बस्ने वातावरण बनाउने बताउनुभएको छ । मुख्यमन्त्री गुरुङले क्व्होलासोथर गाउँपालिका–९ गिलुङमा
नारायण कुमार राई, धनकुटा ।छथर जोरपाटी गाउँपालिका सिंधुवाको हाटखोलमा ५ शैया बरावरको अस्पताल भवनको शिलान्यास गरिएको छ । सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा
धनकुटा खबर । आज धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको धनकुटा नगरपालिकाका २, महालक्ष्मी नगरपालिकाका २ र शहिदभूमी गाउँपालिकाका १ जनामा आज संक्रमण पुष्टि भएको
धनकुटा खबर । धनकुटा नगर क्षेत्रमा मात्र बसोवास रहेको आठपहरीया जातीको मुख्य चाड बडाङ्मी सुरु भएको छ । आठपहरिया जातिको मुख्य चाडको रुपमा रहेको वढाङमी मंसिरे पूर्णिमा बाट सुरुभएर औंसीसम्म
लन्डन । कोभिड–१९ का कारण यो साता थप छ जना गैरआवासीय नेपालीको निधन भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृ,त्यु हुने गैरआवासीय नेपालीको सङ्ख्या २९९ जना पुगेको छ ।