तराई डुब्नुमा भारत होइन नेपाल दोषी हो : हृदयेश त्रिपाठी

काठमाडौं, तराई मधेसका बस्ती डुबानमा पर्नुमा भारत जिम्मेवार रहेको विभिन्न दलका नेताहरुले आरोप लगाएका छन् । भारतले सीमावर्ती क्षेत्रमा तटबन्ध बाँधेको र भारी वर्षा हुँदा पनि ती बाँधहरुलाई समयमा नखोलिदिँदा

डाइर्भसन गरेर खुलाईयो अबरुद्ध धरान धनकुटा सडक खण्ड, आजबाट सुचारु

धनकुटा, गत बिहिबार राती देखी अबरुद्ध धरान धनकुटा सडक खण्ड आजबाट सुचारु भएको छ । सडक बिभागले भत्किएको सडक भन्दा केही माथिबाट डाइर्भसन गरेर बाटो निकालेपनि बाटो सुचारु भएको हो

विपत्तिमा परेकाहरुको उद्दारको लागि नेपाली सेनाले गर्यो यस्तो प्रशंसनीय काम – हेर्नुहोस् भिडियो सहित

काठमाडौं, साउन ३० । नेपाली सेनाले अविरल वर्षाका कारण देशका विभिन्न भागमा विपत्तिमा परेकामध्ये हालसम्म पाँच हजार ६०० सर्वसाधारणको उद्धार गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार हालसम्म चार हजार ५००

खोलाबाट मुडो भनेर तान्दा युवती !, झण्डै ४ घण्टा बाढीमा बगेकी सानुमाया जिवितै

सुनसरी, साउन ३० । ‘बेलुका खानपान गरेँ । सधा झैँ सुतेँ । रातको १२ बज्यो टोलमा कोलाहल मच्चियो’ बुढी खोलाको त्यो भयङ्कर बाढीमा १० किलोमिटर बगेर बाँचेकी सानुमाया अस्पतालको बेडमा

८ बर्षिय मृत बच्चालाई गाड्ने ठाउँ नपाएपछी यसरी बगाइयो कोशीमा ! – हेर्नुहोस् दर्दनाक तस्वीरहरु

साउन ३० । सप्तरीको कोइलाडी– ६ का ८ वर्षीय कमल सदाको मृत्यु भएपछि कोशीमा बगाएको तस्बिर चर्चित भएको छ । यूरोपियन फोटो एजेन्सी (ईपीए)का लागि फोटो पत्रकार नरेन्द्र श्रेष्ठले उक्त

अमेरिकासँग भिडन्तको मुडमा रहेको उत्तर कोरियालाई चीनले पनि साथ छोड्दै, उत्तर कोरिया थप चिन्तामा

बेइजिङ । अमेरिकासँग भिडन्तको मुडमा रहेको उत्तर कोरियालाई चीनले पनि साथ छोड्दै गएको छ । हालै चीनले चालेको एउटा कदमले उत्तर कोरियालाई थप चिन्तामा पार्नेर्छ । चीनले उत्तर कोरियाबाट कोइला,

‘नेपाल डुबाएर आनन्द लिएको भारतलाई लाग्यो ठूलो झट्का’

भारतले विहार जोगाउन कोशी बाँधका ढोका नखोलेर नेपाल डुबाएपनि कोशीले भारतको विहारमा अझ धेरै विध्वंश मच्चाएको छ । अहिले बाढीका कारण विहारमा झनै दर्दनाक पीडा रहेको छ । नेपाल डुबाएर

‘नेपाल–भारत सम्बन्धलाई बेला–बखत आउने उतार–चढावले बिगार्न सक्दैन’

काठमाडौं, साउन ३० । विभिन्न दलका नेताहरुले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहेको भन्दै दुई देशको सम्बन्धलाई अझै घनिष्ट र सुमधुर बनाउनुपर्नेमा जोड दिएका छन् । सोमबार रिपोर्टस् क्लबले राजधानीमा

बनेपामा एकै परिवारका चारको मृत्यु; हत्या नभर्इ आत्महत्या

बनेपा, ३० साउन । काभ्रेपलाञ्चोकको बनेपामा मृत अवस्थामा फेला परेका एकै परिवारका चार जनाको हत्या भएको नदेखिएको प्रारम्भिक प्रहरी अनुसन्धानले देखाएको छ । काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहदेव थापाले शव परीक्षणबाट

आसन्न निर्वाचनलाई लक्ष्य गरी एमाले काठमाडौँको संगठन सुदृढीकरण तथा जन परिचालन अभियान शुरु

काठमाडौँ, ३० साउन । नेकपा (एमाले), काठमाडौँ जिल्ला कमिटीले आजदेखि संगठन सुदृढीकरण तथा जन परिचालन अभियान २०७४ शुरु गरेको छ । प्रदेशसभा र संघीय संसद्को आसन्न निर्वाचनलाई लक्ष्य गरी शुरु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।