‘प्रचण्डको धम्कीले काँग्रेस डराउँदैन’ : नेतृ कोइराला

भक्तपुर। नेपाली काँग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री सुजता कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धम्कीले नेपाली काँग्रेसमा विचलन नआउने बताएकी छन् । रफत सञ्चार क्लबमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै

एमालेलाई तराई-मधेसमा सरप्राइज, फेरि अर्को समुह प्रवेश गर्दै

सिराहा, तराई मधेस विरोधी दलको बिल्ल भिरेर २ नम्बर प्रदेशमा राजनीतिक कार्यक्रममा समेत हिंसात्मक आक्रमण ब्यहोरेको एमालेले तेस्रो चरणको चुनावअघि भने सरप्राइज सफलता पाउन थालेको छ । प्रदेश नम्बर २

एमाले र माओवादीसँग ‘पद’ माग्दै रामचन्द्र झा : देवेन्द्र पौडेलसहितका नेता नयाँ शक्ति छाड्दै

काठमाडौं, २६ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीका केही शिर्ष नेताले पार्टी परित्याग गर्ने भएका छन् । माओवादीबाट नयाँ शक्तिमा गएका देवेन्द्र पौडेलको नेतृत्वमा केन्द्रीय

यस्तो रहेछ सिद्धार्थलाई अध्यक्ष बनाउने सूर्यबहादुर थापा परिवारको कुटिल चाल !

धनकुटा खबर । ‘काही नभएको जात्रा हाडिगाउँमा’ भने जस्तै यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रिय अध्यक्ष स्व. सूर्यबहादुर थापाका भतिजा कुमारबहादुर थापा र पुत्र सुनीलबहादुर थापाबीच पुनः विवाद सुरु भएको

धनकुटाका ५ विद्यालयलाई पुस्तक तथा आर्थिक सहयोग

धनकुटा खबर, २६ साउन । बालअधिकार तथा शान्ति शिक्षा कार्यक्रम सञ्चालन भएका धनकुटा जिल्लाका ५ विद्यालयलाई विभिन्न विद्याका पुस्तक तथा पुस्तक व्यवस्थापनका लागी आर्थिक सहयोग प्रदान गरिएको छ । किन्डरमिसनरेक

ईतिहास मै पहिलोपटक अब साउदीअरब र नेपाल सिधा हवाइ उडान सेवा सुरु हुने

नेपालीहरुको लागि बैदेशिक रोजगारको प्रमुख गन्तब्य रहेको साउदीअरबबाट नेपालको लागि ईतिहास मै पहिलो पटक सिधा उडान सेवा छिट्टै नै सुरु हुन गैरहेको छ । साउदीअरबमा रहेका नेपालीहरुलाई लक्षित गरी बिगत

‘के स्वास्नी मान्छेको पाठेघर तिम्रो विर्य बोक्ने ”झोला” मात्र हो ?’- यस्तो प्रतिउत्तर आयो गाउँलेबाट

हजारौं स्पर्मको म्याराथन जितेरओभम छेडेपछीसुरु भएको होतिम्रो बहादुरीको यात्रा !तिम्रै नामको लालपुर्जाले मात्रै सम्पदा रिजाल: नापिन्छमेरो पाठेघरको उचाई !संस्कारका भुत्ते कानहरुलेतिम्रै अधिकारकोहेयरिङ एड बाट मात्रै सुन्छनमेरो गर्भको धड्कन !तिम्रो स्वामित्वको

सागर ढकालले फेरी दिए देउवा र प्रचण्डलाई कडा चेतावनी (हेर्नूहोस भिडियो सहित)

हाम्रो देश नेपाल विश्वकै अति गरिव देश हो । यहाँको मुलधारको राजनीतिमा बौद्धिक, आत्मा नबेचेका, भिख नमागी आफ्नो खुट्टामा आफै उभिने ,सज्जन, इमान्दार जस्ता नेता र कार्यकर्ता कम मात्र होइन

राप्रपाद्वारा वरिष्ठ नेता पशुपतिशम्शेर राणा लगायतलाई पार्टीबाट निष्कासन

काठमाडौँ, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ नेता पशुपतिशम्शेर राणा तथा केन्द्रीय सदस्य ताहिर अलि, जगतप्रसाद गौचन, विजयकला राई, नवोदिता चौधरी, निर्मला श्रेष्ठलाई आज पार्टीबाट निष्कासन गरेको छ ।

मलेसियामा नेपालीलाई ठग्ने ६ जना नेपाली पक्राउ, प्रतिव्याक्ति १ लाख देखि डेढलाख रुपैयाँ सम्म ठगेको खुलासा

क्वालालाम्पुर, साउन २५ । गैर कानुनी रुपमा मलेसियामा बस्दै आएका नेपाली कामदारलाई कानुनी कागजात बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा मलेसियन प्रहरीले ६ जना नेपालीलाई पक्राउ गरेको छ। स्याङ्गजाका नेत्रबहादुर क्षेत्री



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।