धनकुटाबाट ६ करोडको आँप निकासी

धनकुटा खबर, साउन २२ । यो बर्ष धनकुटाबाट ६ करोड ८४ लाख रुपैयाँको आँप जिल्ला बाहिर निकासी भएको छ । जिल्लाबाट माल्दा र काली बम्बाई जातका १० लाख १४ हजार

‘सर्वोच्चले फैसला ढिला गर्दा विपक्षीहरुले चलखेल गर्ने मौका पाए’ : देवी ज्ञवाली

चितवन, भरतपुर महानगरपालिकाबाट मेयरका लागि नेकपा एमालेका उम्मेदवार देवीप्रसाद ज्ञवालीले पहिलो निर्वाचनको मतपत्र च्यातिएपछि तत्कालै सर्वोच्च जानुपर्ने तर त्यही कार्यमा ढिलाई भएकोले पुन निर्वाचनमा पराजयको सामना गर्नुपरेको बताएका छन् ।

पार्टी विभाजन पछि राप्रपा कार्यालयमा राणाको कब्जा, कमल थापा फर्किए पुरानै घर !

काठमाडौं २३ साउन । पार्टी विभाजन पछि काठमाडौंको चावहिलमा रहेको राप्रपा पार्टीको केन्द्रीय कार्यालय नवगठित राप्रपा प्रजातान्त्रिकले कव्जा गरेको छ । पशुपति शमशेर राणा नेतृत्वमो राप्रपा प्रजातान्त्रिकले साविकको राप्रपाको कार्यालयमा

बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण राव दुवैलाई स्वाइन फ्लु

एजेन्सी । बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण राव दुवैलाई स्वाइन फ्लु लागेको छ । उनीहरु दुवै अहिले घरमा नै उक्त रोगको उपचार गराइरहेका छन् । स्वाइन फ्लु

‘रेणुजीले स्वाभाविक रुपमा जितेको भए म पुष्पगुच्छाले स्वागत गर्थेँ’ : देवी ज्ञवाली

भरतपुर, २३ साउन । भरतपुर महानगरपालिकाका एमालेबाट मेयरको उम्मेदवार देवी ज्ञवालीले स्वाभाविक रुपमा रेणुले चुनाव जितेको भए आफूले फूलमाला लिएर स्वागत गर्ने वताउनु भएको छ । एमाले चितवनको कार्यालयमा सोमबार

रेणुको जितपछि ओलीलाई होच्याउँदै प्रकाश दाहालले दिए यस्तो प्रतिक्रिया !

काठमाण्डौ । माओवादी-कांग्रेस गठबन्धकी उम्मेदवार रेणु दाहालले भरतपुर महानगरपालिकाको मेयरमा जितेपछि उनका भाइ प्रकाश दाहालले घुमाउरो पाराले एमाले अध्यक्ष केपी ओलीलाई होच्याउँदै प्रतिक्रिया दिएका छन् । शनिबार साँझ मतपरिणाम घोषणा

‘रेणुले ढोकाबाट होइन झ्यालबाट चुनाव जितेको हो, त्यसैले अलिअलि लाज पनि लागेको होला…’ : मनिता घिमिरे

मनिताको बधाईमा भनिएको छ, ‘तपाईंले ढोकाबाट होइन झ्यालबाट चुनाव जितेको हो, त्यसैले अलिअलि लाज पनि लागेको होला । नलजाउनुस्, राम्रो काम गर्नुभयो भने कलंक अवश्य मेटिनेछ ।’ पार्टी संस्थापनको लाइन

दिल्लीबाटै योगेश भट्टराईले भने,- भारतबाट जारी हुने प्रेष्क्रिप्शन अव नेपालले मान्दैन

काठमाडौं । एमाले सचिव योगेश भट्टराईले नेपालको मामिलामा दिल्लीबाट जारी हुने प्रेष्क्रिप्शन नमान्ने उदघोष गरेका छन् । भारतमा रहेका अखिल भारत नेपाली स्वतन्त्र बिद्यार्थी युनियनले आइतवार दिल्लीमा आयोजना गरेको कार्यक्रममा

खाल्डोमा जमेको पानीमा डुबेर एउटै परिवारका चारजना बालिकाले ज्यान गुमाएपछि…

सडक बनाउँदा छेउमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एउटा परिवारका चारजना बालिकाले ज्यान गुमाएपछि रौतहटको गरुडा शोकमग्न बनेको छ। दुई छोरी गुमाएपछि बेला-बेला मुर्छित भइरहने रामरती साह होस आउँदा भक्कानिएर

‘आफैले गोठालो राखेका मान्छेहरु आज सांसद, मन्त्री बनेको एमालेलाई मन परेको छैन’ : प्रचण्ड

पोखरा, २२ साउन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्ति पार्टीमा रहेका पूर्वमाओवादी सबै नेताहरु फर्किन लागेको दाबी गरेका छन् । जनताले फुटलाई अस्वीकार गरेकाले अब माओवादी एक हुनुको विकल्प



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।