भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेणु दाहाल विजयी

चितवन, २१ साउन । सर्वाधिक चासो र चर्चामा रहेको भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेस–नेकपा (माओवादी केन्द्र) गठबन्धनकी उम्मेदवार रेणु दाहाल विजयी हुनुभएको छ । भरखरै सार्वजनिक अन्तिम मतपरिणामअनुसार उहाँ

भरतपुरमा जारी मतगणना अब अन्तिम चरणमा, यस्तो छ पछिल्लो मतपरिणाम…

भरतपुर, २१ साउन । चितवनको भरतपुर महानगरपालिकामा जारी मतगणना अन्तिम चरणमा पुग्दा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छिन् । निर्वाचनन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार रेणुले

पहिरोले १३६ घर जोखिममा, दर्जन भन्दा बढि बिस्थापित

धनकुटा खबर, साउन २१ । पहिरोको कारण धनकुटाको सागुरी गढी गाँउपालिका स्थित मजुवा र मोक्तेन गाँउका १ सय ३६ घर जोखिममा परेको छ । हरेक बर्ष परेको पानी संगै पहिरो

उल्टियो नजिता भरतपुरमा, देवीलाई रेणुले पछि पार्दा मतगणना स्थगित

चितवन २१ साउन । चितवनको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नजिता रोचक बनेको छ । मतगणनाको सुरुवातदेखी नै अगाडि रहेका नेकपा एमालेबाट मेयरका उम्मेदवार देवी ज्ञवालीलाई पछि पार्दै

रेणुलाई जिताउन प्रचण्डले के सम्म गरे ? यस्ता कुरा जुन बाहिर आएनन, यस्तो थियो भरतपुरमा चलखेल…

भरतपुर, माओवादीले मतपत्र च्यातेर पुन निर्वाचन गराउन सफल भएको भरतपुर महानगर वडा नम्बर १९ मा एमालेले आफ्नो पुरानो मतको प्रतिरक्षा गर्न नसकेको देखिएको छ भने सत्ताको दवाव, पैसा र निर्वाचन

एक मतले चुनाव जितेका अध्यक्ष साउद भन्छन्,-‘देवी ज्ञवाली एक मतले भएपनि चुनाव जित्छन्, नआत्तिनुस् ।’

अछाम, २१ साउन । भरतपुर महानगरपालिकामा मेयरमा अन्तिममा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले नै जित्ने दाबी गरिएको छ । एमालेबाट अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हर्क साउँदले देवी ज्ञवालीले एक

रेणु दाहाल लाई बधाईको ओईरो, पहिलो बधाई बुबा प्रचण्डले दिए

भरतपुर महानगरपालिकाको वडा नम्बर २० को आधा मात गनिनसक्दै माओवादी केन्द्र-काँग्रेस गठबन्धकी उम्मेदवार रेणु दाहालले कसैले नसोचेको मतान्तर घटाएकी छन् । पछिल्लो मतले काँग्रेस र माओवादी केन्द्रलाई उत्साहित बनाएको छ

५ वर्षीय भाइकै अगाडि मध्यरातमा १४ वर्षीया दिदी बलात्कृत

वीरगन्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकामा एक किशोरी आफ्नै घरमा आफ्नै भाइको अगाडि बलात्कृत भएकी छन् । पटेर्वासुगौली गाउँपालिका ३ शंकर सरैयाको सखुवनिया गाउँकी १४ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।

भरतपुरमा मतगणना सकिनै लाग्दा सकिनै लाग्दा निधिको ट्वीट, रेणुले जितुन् !

काठमाडौं २१ साउन । चितवनको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गरेको समयमा नेपाली कांग्रेसक प्रभावशाली नेता एवं वैशाख ३१ गते चुनाव गराउँदा गृहमन्त्री रहेका बिमलेन्द्र निधिले शनिवार सामाजिक सञ्जलमा

५ मतले पछि परे एमालेका देवी !

चितवन, २१ साउन । चितवनको भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार कांग्रेस–माओवादी गठवन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । १३ सय भन्दा बढी मत गणना भइसक्दा रेणुले नेकपा एमालेका उम्मेदवार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।