विप्लव नेतृत्व पार्टीका ४५० जना कार्यकर्ताद्वारा पार्टी परित्याग

भक्तपुर, साउन २२ । नेत्रविक्रम चन्द नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका ४५० जना नेता तथा कार्यकर्ताले संयुक्त रुपमा पार्टी परित्याग गरेका छन् । भक्तपुरस्थित रफत सञ्चार क्लबमा आज पत्रकार सम्मेलन

भरतपुरका २ वडाध्यक्षको शपथ रोकियो, कारण यस्तो…

चितवन, २२ साउन । भरतपुर महानगरपालिका– ४ र ७ का दुई वडाध्यक्ष बाहेक अन्यलाई आज अपराह्न शपथ गराइने भएको छ । गए राति प्रमुखमा विजयी रेणु दाहाल, उपप्रमुख पार्वती शाह,

‘गलत तरिकाले चुनाव जित्न सकिन्छ तर जनताको मन जित्न सकिन्न’ : शान्ता चौधरी

स्थानीय तहको अहिलेसम्मको सबैभन्दा रोचक र सबैको ध्यान केन्द्रित भएको भरतपुर महानगरपालिकाको चुनावमा मेयरमा रेणु दाहाल विजयी हुनु भएको छ । उहाँलाई हार्दिक बधाई छ । जनताको यो निर्णय म

​प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको चुनाव अघिनै नयाँ सरकार बनाउने गरी राजनीतिक खेल सुरु, को बन्दैछ प्रधानमन्त्री ?

काठमाडौं । असोज २ गते प्रदेश नम्बर दुईमा हुने तेस्रो चरणको स्थानीय निर्वाचन अगावै नयाँ सरकार बनाउने गरी राजनीतिक खेल सुरु भएको छ । उच्च स्रोतका अनुसार कांग्रेसलाई पाखा लगाएर

फरार अभियुक्त गाउँपालिका प्रमुख !

काठमाडौं, २२ साउन । ‘माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादीहरू बिगेन्द्रकुमार राई, प्रमिला तामाङ, राजकुमार तामाङ, सिंगल राई, असिम राई, जंगबहादुर नेपाली र रामकृष्ण भेटवालसमेतले ठगीको १ नं विपरीतको कसूर गरेको

यी १५ वर्षीया बालिका जस्लाई गाईगोरु चराउन जाँदा दुई किशोरले मुख थुनेर पालैपालो बलत्कार गरी भिडियो बनाए, न्यायको खोजीमा !

राजविराज, सप्तरीको कञ्चनरूप नगरपालिका–९ की १५ वर्षीया बालिका न्यायको खोजीमा सदरमुकाम राजविराजमा भौंतारिँदै छिन्। उनी गत असार १७ गते बलात्कारमा परेकी हुन्। बालिकाका अनुसार गत असार १७ गते दिउँसो २

भरतपुरकी नव निर्वाचित मेयरलाई रबिले भने ! मत पत्र च्यातेकोमा जनतासँग माफी माग्नुस् ! हेर्नुहोस भिडियो

न्युज – २४ टेलिभिजनको चर्चित कार्यक्रम सिधा कुरा जनतासँग अहिले थुप्रै न्याय नपाएर अन्याय, अफ्ठ्यारो र आपतबिपदमा परेकाहरुको लागी मद्धत गर्ने भरपर्दो माध्यम बनेको छ। यस कार्यक्रमका प्रस्तोता रवि लामिछानेले

भरतपुरमा रेणु दाहालले जितेपछि प्रकाश पत्नी सिर्जनाले भावुक हुँदै फेसबुकमा यस्तो लेखिन…

भरतपुर, २१ साउन । माओवादी नेतृ रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर पदमा निर्वाचित भएकामा उनकी भाई बुहारी सिर्जनाले बधाई तथा शुभकामना दिएकी छन् । श्रीमानले अर्की ल्याएपछि परिवारबाहिरै बस्दै आएकी

चितवनकै छोरी र बुहारी रेणु !

चितवन, २१ साउन । २०३३ साल असार २२ गते चितवनको तत्कालीन शिवनगर गाविस (हालको भरतपुर महानगरपालिका–१४) भीमसेननगरमा जन्मिनुभएकी भरतपुर महानगरका नवनिर्वाचित प्रमुख रेणु दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

रेणु दाहालले जित्दै गर्दा किन छाडे पिटरले माओवादी ?

काठमाण्डौ, २१ साउन । लेखक तथा बामबुद्धिजिवी नरेन्द्रजंग पिटरले माओवादी केन्द्रसँगको आवद्धता तोडेका छन् । पिटरले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी छाडेको घोषणा गरेका हुन् । उनले आधारभूत रुपमै मतान्तर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।