उपत्यकामा ‘स्काई र मोनो रेल’ चलाउन महानगरले थाल्यो काम

काठमाडौँ, ३ साउन । काठमाडौँ महानगरपालिकालाई साइमिक्स इङ्क प्रालिका प्रतिनिधिले आज ‘मनो रेल’ सञ्चालनसम्बन्धी प्रारम्भिक प्रतिवेदन बुझाएका छन् । कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डेले कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई सो प्रतिवेदन बुझाउनु

यो हो हिले माद्यमिक विद्यालयमा निर्माण भएको वालमैत्री भवन !

गोर्खा वेलफेयर(GWS)कन्स्ट्रक्सन र कम्यूनिटी कन्ट्रीव्यूसनको संयुक्त १७ लाख ७७ हजार २ रुपयाँको आर्थिक लागतमा हिले माद्यमिक विद्यालयमा निर्माण भएको वालमैत्री भवन ।

पर्यटकलाई हिड्न सजिलो होस् भन्दै पाख्रीबास सिमसार क्षेत्रमा टायल बिछ्याईयो

धनकुटा खबर, साउन ३ । पर्यटकहरुलाई पदयात्रा गर्न सहज होस् भन्ने लक्षका साथ जिल्लाको पाख्रीवास नगरपालिका वडा नं ४ स्थितको पर्यटकीय स्थल श्री संसारीमाई पूजा सिमसार क्षेत्रको पदमार्गमा टायल विछ्याईएको

एकै खाटमा आमासँगै सुतेकी छोरी गायब भएपछि…

कोहलपुर, ३ साउन । बैजनाथ गाउँपालिका ६ पार्वतीपुरमा सोमबार रात्री आमासँगै सुतेकी अढाई बर्षकी छोरी गायब भएपछि गाउँनै त्रसित बनेको छ। आमासँगै खाटमा सुतेर हराएकी बालिका तीन घण्टापछि विहान घरनजिकैको

देउता खुसी पार्न छाउगोठ : भन्छन,- मरे पनि मरिन्छ, छाउ त बार्न पर्छ

दैलेख, ३ साउन । अन्तिम असारको झरी बिहानपख केही सुस्ताएको थियो । हिलाम्मे आँगनमाथि एउटा पुरानो त्रिपाल झुन्डिइरहेको थियो । सुनसान घर । कोही कसैसँग बोल्दैनन् । आँगनमा केही नयाँ

“कम्युनिष्ट बिरुद्ध डाँको छोडेर ह्वा-ह्वा रुने लेखक” भनेर ओलीले कसलाई संकेत गरेका हुन् ? के लेखेका थिए र ओलीले यसो भने ?

काठमाडौं ३ साउन । बैदेशिक रोजगार व्यबसायी संघको नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिन मंगलवार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा कार्यक्रम आयोजना गरियो । बैदेशिक रोजगार व्यबसायीलाई बधाई र शुभकामना दिने

जमिन फाटेर एक मि ठूलो धाँजा परेपछि गाउँबासीको जंगलमा बास

मलेखु (धादिङ), ३ साउन – उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं २ रि गाउँस्थित प्रुन्दुङगाउँ पहिराको जोखिममा परेपछि गाउँबासी घर छाडेर जंगलमा बस्न थालेका छन् । केही दिनदेखिको वर्षाका कारण

नयाँशक्ति संघिय समाजवादी फोरमसँग विलय : बाबुराम उपेन्द्रलाई अध्यक्ष मान्न तयार

काठमाडौं, साउन ३ । उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच चुनावअघि एकीकरण हुने भएको छ । नयाँ शक्ति नेपालका संयोजक

युवायुवतीले जान्नै पर्ने कुरा : यौन इच्छा दबाउँदा के हुन्छ ? – यस्तो छ डा. गुप्ताको भनाई…

डा. हरिनारायण गुप्ता यौन इच्छा दबाउँदा शारीरिक र मानसिक समस्या देखिन सक्छ । कुनै निश्चित सीमा भित्र रहेर सामाजिक मर्यादाको पालना गर्दै यौन इच्छा बिभिन्न माध्यमबाट पूरा गर्नुपर्छ । पतिमा

‘मोदीको भालेपन लाई साइजमा ल्याउन चीनले भारतमाथि आक्रमण गर्न सक्छ’ (भिडियो हेर्नुहोस्)

चीन र भारतबीच द्वन्द्व तत्काल बढेर दुई मुलुक युद्धमा जाने सम्भावना छ ? यसले यो क्षेत्रको भूराजनीतिलाई कस्तो असर गर्छ ? यसको रणनीतिक महत्व के हो ? दुई छिमेकी मुलुक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।