काठमाडौं, असार २९ । सूर्यमा एक विशाल कालो छिद्र (प्वाल) देखापरेको र यसले पृथ्वीसम्म तातो ज्वालाहरु फ्याँक्नसक्ने, केही दिन पृथ्वीमा अन्धकार (ब्ल्याकआउट) हुनसक्ने र भू–उपग्रह सन्चारप्रणाली नै ध्वस्त हुनसक्ने भन्दै
काठमाडौँ, २९ असार । गृहमन्त्री जनार्दन शर्माले प्रजातन्त्र र कानुनी शासनको मुख्य बाधक भ्रष्टाचार भएको बताउनुभएको छ । श्रीलङ्काको कोलम्बोमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रहरुको गृहमन्त्रीस्तरीय आठौँ
कवि तथा अग्रजहरुले कविता वाचन तथा भानुभक्तको बारेमा छलफल गरेर आदिकवि भानुभक्त आर्चायको २०४ औ जन्म जयन्ति कार्यक्रम आज धनकुटामा सम्पन्न भएको छ । श्री गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयको आयोजनामा
धनुषा, असार २९ । जनकपुर–ढल्केवर सडकखन्डमा स्कुल बस र विपरीत दिशाबाट आइरहेको जिप ठोक्किँदा एकको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । जनकपुर उपमहानगरपालिका–१४ मुजेलियास्थित बाबा पेट्रोलपम्पनजिकै
धनकुटा खबर, असार २९ । धनकुटा नगरपालिका वडा नं १ हिलेको थोप्तेन देछ्येन छ्योलिङ्ग गुम्वाको २ तले नयाँ भवन निर्माणको कार्य अन्तर्गत दुवै तलाको ढलान गर्ने काम पूरा भएको छ
धनकुटा खबर, तेह्रथुम / २९ असार । तेह्रथुमको ग्रामिण क्षेत्रहरुमा रुद्राक्ष खेतीमा किसानहरु आकर्षित भएका छन । पछिल्लो समय ग्रामिण क्षेत्रमा रहेका किसानहरु रुद्राक्ष खेती तर्फ आर्कषित बन्न थालेको करिब
काठमाडौँ, २९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध झण्डै रु ११ अर्ब भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गर्ने निर्णय गरेको छ
काठमाडौ, २९ असार । आगामी सेप्टेम्बर ९ मा हुन लागेको एनआरएनए युकेको निर्वाचनमा कर्मा पहाडी शेर्पाले महासचिवको उम्मेदवारी दिने भएका छन् । असार २९ गते,सञ्चारकर्मीहरुमाझ उनले उम्मेद्वारी दिने बताएका हुन्
धनकुटा खबर, असार २९ । परिवारको आर्थिक अबस्था कमजोर भएका कारण मानसिक र शारिरिक रुपमा अपांगता भएका धनकुटाका एक युवक बिगत एक दशक देखि खोरमा थुनिएर बसेका छन् । धनकुटा
धनकुटा । हेर्दा कलिलो देखिने पशु झैं अबोध, भोक, तिर्खा बाह्य संसारको अनुभूति गर्न नपाएका १८ वर्षीय रुद्रबहादुर राई विगत १० वर्षदेखि खोरमा जीवन जिउन बाध्य भएका छन् । धनकुटा