मोटरसाइकल दुर्घटना हुंदा एक युवतीको मृत्यु

भक्तपुर । सूर्यविनायक नगरपालिका–५ सिर्जना नगरस्थित महाकाली पेट्रोल पम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्। बुधबार बिहान करिब ९ः५० बजे सल्लाघारीबाट

बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन

काठमाडौं । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको अवस्थालाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा

भोजपुर र उदयपुरमा ४ हजारभन्दा बढी गाँजाका बोट तथा बेर्ना नष्ट

विराटनगर, भदौ २४ गते । भोजपुर र उदयपुर जिल्लाका विभिन्न स्थानमा प्राकृतिक रूपमा उम्रिएका तथा लगाइएका अवैध गाँजाका बोट तथा बेर्ना प्रहरीले फडानी गरी नष्ट गरेको छ। भदौ २३ गते

जेनजी आन्दोलनको एक वर्ष : रौतहटमा ११७ कैदी अझै फरार, ४४ करोडको घाउ उस्तै

सञ्जय मिश्रा/रौतहट, २४ भदौ । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ। तर रौतहटमा त्यसबेला लागेको घाउ अझै पुरिएको छैन। आन्दोलनका क्रममा गौर कारागारबाट फरार भएका ११७ कैदीबन्दी अझै प्रहरीको

निष्पक्ष अध्ययन गरी सुकुम्बासीलाई छिटो जग्गाधनी पुर्जा दिनुपर्छ : कांग्रेस नेता वड

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य निर्पबहादुर वडले सुकुम्बासी तथा ऐलानी जग्गामा बसोबास गर्दै आएका नागरिकहरूको समस्या समाधानका लागि निष्पक्ष र वैज्ञानिक अध्ययन गर्न सरकारसँग माग गरेका छन्। सामाजिक सञ्जालमार्फत

बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध, प्रहरीद्वारा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौं, २४ भदौ । लगातारको अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज बिहान ६:३० बजे

सञ्चालनमा आयो नारायणी अस्पतालको क्याथ ल्याब

काठमाडौं, २४ भदौ । नारायणी अस्पताल, वीरगञ्जमा लामो समयदेखि सञ्चालनमा आउन नसकेको क्याथ ल्याब सेवा सञ्चालनमा आएको छ। २०७६ चैतमा खरिद गरिएको क्याथ ल्याब उपकरण लामो समयसम्म जडान हुन नसक्दा

धनकुटामा १ हजार २४० किलो ६ सय ग्राम गाँजा सहित ट्रक नियन्त्रणमा

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागूऔषध गाँजासहित ट्रक बरामद गरिएको छ। कोशी लोकमार्गअन्तर्गत फेदी क्षेत्रमा बुधबार राति करिब ११ बजे मुलघाटबाट खटिएको

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौं, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार दिउँसो १ बजे बस्ने

कांग्रेस विधान मस्यौदा समिति विस्तार : चार सदस्य र एक सदस्य-सचिव मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान मस्यौदा समिति’ विस्तार गर्दै थप सदस्य र सदस्य-सचिव मनोनीत गरेका छन्। महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित सो समितिमा सभापति थापाले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।