इटहरी । घरभित्र खेलिरहेका बेला गोमन सर्पले डसेकी सुनसरीको इटहरीकी ८ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–५ की अस्मित चौहानकी छोरी आस्वाना चौहानलाई बुधबार साँझ घरभित्र
काठमाडौं, २५ भदाैं । एसिसी प्रिमियर कप २०२६ को सेमिफाइनल खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा ओमानका कप्तानले टस जितेर पहिले फिल्डिङ गर्ने
धनकुटा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) महालक्ष्मी नगर समितिको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बुधबार सम्पन्न बैठकबाट संयोजकमा पदम रखाल मगर र सह- संयोजकमा लोक नेपाल, लाल
बाजुरा, २५ भदौ । बाजुराको जगन्नाथ गाउँपालिका–३ मा कालसिङ्गे खोलाले बगाएर बेपत्ता भएका १६ वर्षीय किशोर मृत फेला परेका छन्। बाख्रा चराउन जाँदा कालसिङ्गे खोला तर्ने क्रममा बगाएका जगन्नाथ गाउँपालिका–३
काठमाडौँ, २५ भदौ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको पनि प्रभाव
सचिन्द्र श्रेष्ठ,युएई। भोटेकोशी तथा रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेवा: पुच: यूएईले दोस्रो चरणको राहत सहयोग हस्तान्तरण गरेको छ। विपदमा परेका नेपाली नागरिकलाई तत्काल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शोक र पीडाको अवस्थामा नागरिकबाट राज्यप्रति व्यक्त हुने आक्रोशलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकार र प्रतिपक्षको दृष्टिकोणबाट नभई राष्ट्रिय एकताको भावनाबाट अघि बढ्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर
तोमनाथ उप्रेती । कहिलेकाहीँ मानिस कुनै निश्चित गन्तव्यका लागि यात्रा गर्दैन। ऊ आफ्नै प्रश्नहरूको उत्तर खोज्न यात्रा गर्छ। मेरो यात्रा पनि त्यस्तै थियो। बिहानको उज्यालो विस्तारै खुल्दै थियो। सडक सुनसान
धादिङ । थाक्रे गाउँपालिका–१ खयरघारीस्थित पृथ्वी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना पुरुषको मृत्यु भएको छ। बुधबार बिहान करिब १०ः१० बजे गल्छीतर्फबाट काठमाडौं जाँदै गरेको बा.५७ प ४३२२ नम्बरको मोटरसाइकल