धनकुटा । किरात राई यायोक्खा धनकुटाले आफ्नो ३९ ओै स्थापना दिवस मनाएको छ । उस्ले धनकुटा सदरमुकाम राईकुवा टोलमा साकेला थान नजिक नव निर्मित भवनमा दिप प्रज्वलन गरि स्थापना दिवस
सञ्जय मिश्रा, रौतहट, २४ साउन। ग्यासको कृत्रिम अभाव, अनियमित वितरण र उपभोक्ताको गुनासो बढिरहेका बेला गृह मन्त्रालयको निर्देशनपछि रौतहट प्रशासनले ग्यास डिलरमाथि निगरानी कडा बनाएको छ। जिल्ला प्रशासन कार्यालयले १७ वटा
विराटनगर, साउन २४ गते । मोरङ, सुनसरी र झापाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट ठूलो परिमाणमा गाँजा र ब्राउन सुगर बरामद गरेको जनाएको
काठमाडौँ। नेपाली भाषा केवल नेपालको सीमाभित्र सीमित भाषा होइन; यो दक्षिण एसियाको एक महत्वपूर्ण सांस्कृतिक सम्पदा हो। नेपाल, भारत, भुटान, म्यानमार, तिब्बत, बेलायत, संयुक्त राज्य अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापान, दक्षिण
काठमाडौँ । क्यानडामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोकका एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ का ४२ वर्षीय अच्युत
काठमाडौं, २४ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका
सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडामा एक पुरुषको हत्या गरेको आरोपमा प्रहरीले १९ वर्षीय युवकलाई पक्राउ गरेको छ। घरमै मृत फेला परेका ४६ वर्षीय तोईबहादुर कटवालको घटनाको अनुसन्धानका क्रममा सोही
हिराराज राई,धनकुटा । चर्चित नेपाली गीत ‘तिम्ले बाटो फेरेउ अरे’को REVIVE सार्वजनिक गरिएको छ। यसअघि यही गीतलाई गायिका जिग्मे छ्योकी घिसिङले सात वर्षको उमेरमा Child Version का रूपमा गाएकी थिइन्।
धनकुटा, २३ साउन । धनकुटामा प्रहरीले करिब ४ रोपनी क्षेत्रफलमा लगाइएको अवैध गाँजा फडानी गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहतमा रहेको इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी
धनकुटा । धनकुटा नगरपालिका–१ त्रिशुलेस्थित कोशी लोकमार्गमा गुडिरहेको अटोमा अचानक आगलागी हुँदा अटो पूर्ण रूपमा जलेर नष्ट भएको छ। शनिवार बिहान करिब ११ बजे हिलेबाट जोरपाटीतर्फ जाँदै गरेको को २