मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मुनालझोडामा भरुवा बन्दुक र लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन १३ गते राति करिब १०ः१० बजे लागूऔषध
काठमाडौं, १४ साउन । लुम्बिनी प्रदेश सरकारले प्रशासनिक खर्च घटाउँदै कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन मन्त्रालयहरूको पुनःसंरचना गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेश सरकार ९ मन्त्रालयमा सीमित
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५ दक्षिण रहटकोलस्थित सडकमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ। बुधबार राति करिब ११ः२० बजे संजीवनी चोकबाट दक्षिण रहटकोलतर्फ जाँदै गरेको ना ८ ख ६३१०
काठमाडौं, १४ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका
धनकुटा, साउन १३ । धनकुटा प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको गाँजाखेती फडानी गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी चौकी त्रिवेणी
विराटनगर । मोरङ प्रहरीले अनुसन्धान कार्यमा प्रभाव पार्ने तथा पीडित बालिकाको वास्तविक परिचय खुल्ने गरी भिडियो समाचार सम्प्रेषण गरेको आरोपमा एक सञ्चारकर्मीलाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका
काठमाडौ । हाडनातामा जबरजस्ती करणी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई इन्टरपोलको रेड नोटिसका आधारमा कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ। नेपाल प्रहरीका अनुसार भोजपुरका ३२ वर्षीय जनक राई मुद्दा दर्तापछि
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टी संगठन, सरकारसँगको समन्वय, आगामी स्थानीय तह निर्वाचनको तयारी तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित ११ वटा महत्वपूर्ण निर्णय सार्वजनिक
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई धार्मिक समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीले ६ वटा ड्रोन परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर
डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीमाथि कुटपिट गर्ने श्रीमान पक्राउ परेका छन्। कुटपिटबाट गम्भीर घाइते भएकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।