१० वर्ष कैद सजायका फरार प्रतिवादी मकवानपुरबाट पक्राउ

मकवानपुर । कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका–८ सल्ले निवासी अन्दाजी ६६ वर्षीय भीमबहादुर थिङ रहेका छन्।

मोरङमा मापसे गरेर मोटरसाइकल चलाउँदा दुर्घटना, चालकको मृत्यु

मोरङ । मोरङको रतुवामाई नगरपालिका–४ भद्रचोकस्थित हुलाकी सडक खण्डमा मादक पदार्थ सेवन (मापसे) गरेर चलाइएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहीबार राति करिब १०ः३५ बजे विराटनगरबाट झापाको गौरीगन्जतर्फ

ताप्लेजुङमा फलैँचाबाट लडेर युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ डाँडागाउँमा घरको फलैँचाबाट लडेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय कुमार गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बिहीबार

जेनजी आन्दोलनको प्रभाव नेपाल रिमा, ५ अर्ब ८४ करोड रुपैयाँ घाटा

काठमाडौं, ०८ साउन । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमाससम्म ठूलो घाटामा पुगेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चैत मसान्तसम्म ५

बाबुको चक्कु प्रहारबाट घाइते छोराको उपचारकै क्रममा मृत्यु

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनिहवामा घरायसी विवादका क्रममा बाबुले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका एक युवकको उपचारकै क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका २१ वर्षीय सरोज

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं, ८ साउन । संघीय संसद अन्तर्गतका तीन समितिको बैठक बस्दैँछ ।   संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् ।    जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा

आजको मौसमः सबै प्रदेशमा मध्यमस्तरकाे बर्षा हुने

काठमाडौं, ८ साउन । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

पाँचथरबाट भरुवा बन्दुक र गोली सहित एक जना पक्राउ

पांचथर । पाँचथर प्रहरीले भरुवा बन्दुक र छर्रा गोलीसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार साउन ७ गते बिहान करिब ६:४० बजे कुम्मायक गाउँपालिका–२ गौरी गाउँ क्षेत्रमा भरुवा बन्दुक

​हिट एन्ड रन घटनाका फरार चालक गाडी सहित इटहरीबाट पक्राउ

मोरङ, ७ साउन । मोरङको कानेपोखरीमा पैदल यात्रीलाई ठक्कर दिएर फरार भएका गाडी चालकलाई प्रहरीले गाडीसहित पक्राउ गरेको छ।   ​इलाका प्रहरी कार्यालय पथरीका अनुसार गत साउन ३ गते पूर्व-पश्चिम राजमार्गअन्तर्गत

धनकुटाका एक जना सहित ब्राउन सुगर र स्कुटर समेत सुनसरीबाट दुई जना पक्राउ

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–४ बसपार्कस्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार दिउँसो करिब १ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।