धनकुटा,२१ असार । धनकुटामा प्रहरीले १७५ किलो ५७० ग्राम प्रतिबन्धित लागूऔषध गाँजा सहित एक जना युवकलाई पक्राउ गरेको छ। गत असार २० गते राति करिब ११ः५५ बजे महालक्ष्मी नगरपालिका–६ माङमाया
काठमाडौं, २१ असार । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरी नगरपालिका–८ बाट पक्राउ परेका हुन । सोही नगरपालिका–७ घर भएका
सञ्जय मिश्रा/रौतहट, २१ असार। रौतहटमा सशस्त्र प्रहरी बलको गस्ती टोलीले तीनवटा मोटरसाइकलसहित झण्डै १२ लाख रुपैयाँ बराबरको अवैध भारतीय कपडा बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण मुख्यालय
विराटनगर, असार २१ — मोरङको सुन्दरहरैचा नगरपालिकाका दुई स्थानबाट प्रहरीले ब्राउन सुगर र लागू औषध ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असार २० गते राति
सञ्जय मिश्रा/रौतहट, २१ असार। रौतहटको गुजरा नगरपालिका-३ र ४ अन्तर्गत पर्ने धनसर-जंगलसहिया सडकखण्डमा सडकछेउ बाक्लो रूपमा फैलिएको जंगली झारका कारण आवागमन जोखिमपूर्ण बन्दै गएको छ। सडकको दुवैतर्फ उम्रिएको झारले
धनकुटा । धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा जिल्ला सुरक्षा समितिका पदाधिकारी र आयोजना प्रमुखहरूले शनिबार अरुण कोरिडोर र तमोर कोरिडोरअन्तर्गत विभिन्न सडक खण्डको स्थलगत अनुगमन गरेका छन्। अनुगमनका
विराटनगर, असार २१ । कोशी प्रदेश प्रहरीले सञ्चालन गरेको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत विभिन्न जिल्लाबाट ९ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ३६ ग्राम ८०८ मिलिग्राम ब्राउन सुगर, लागू
काठमाडौं, २१ असार । चौधौं दलाई लामाको ९१औं जन्मदिनको अवसरमा वेस्टल्यान्ड बुक्सले उनको नयाँ जीवनी ‘इटरनल लाइट’ का लागि अग्रिम बुकिङ खुला गरेको छ। वरिष्ठ पत्रकार तथा लेखक डा. अरविन्द यादवद्वारा लिखित
सुनसरी, असार २१ । सुनसरी प्रहरीले १.०५ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शुक्रबार
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढीमा पुरिँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार बिहान करिब ३ बजे आएको