मोरङको कोचनी खोलामा बेपत्ता भएकी बालिका मृत फेला

मोरङ, असार ९ गते । मोरङको रंगेली नगरपालिका–१ स्थित कोचनी खोलामा डुबेर बेपत्ता भएकी एक बालिका मृत अवस्थामा फेला परेकी छन् । रंगेली–१ का अनिल खवासकी ७ वर्षीया छोरी एलिना

पाथीभरा संरक्षण समितिको अध्यक्षमा सुरेश लिम्बू चयन

ताप्लेजुङ, असार ९ गते । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिको अध्यक्षमा सुरेश लिम्बू चयन हुनुभएको छ । गत जेठ २९ गते सम्पन्न समितिको साधारणसभामा आवश्यक बहुमत सदस्य

उदयपुरमा अज्ञात पुरुषको मृत्यु, पहिचानका लागि प्रहरीको आग्रह

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेस्थित गाईघाट–दिक्तेल सडक खण्डमा बेहोस अवस्थामा फेला परेका एक अज्ञात पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मिति २०६७ माघ ४ गते टाउकोमा चोट लागी घाइते

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

काठमाडौं, ९ असार । विश्वव्यापी वरीयतामा जीवनको गुणस्तर, आर्थिक शक्ति, व्यावसायिक अवसरहरू, सांस्कृतिक प्रभाव र सामाजिक विकास जस्ता मापदण्डहरूको आधारमा देशहरूको वार्षिक मूल्याङ्कन गरिन्छ। युएस न्यूज एण्ड वर्ल्ड रेकर्ड्सको सर्वश्रेष्ठ

धनकुटाबाट एक जना सहित कोशीमा लागू औषध बोक्ने ४ जना पक्राउ

विराटनगर, असार ९ । कोशी प्रदेश प्रहरीको लागू औषध विरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबार तथा सेवनमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा

झापाको गौरीगञ्जमा चट्याङ लागेर भोजपुरका एक जनाको मृत्यु

झापा । झापाको गौरीगञ्ज गाउँपालिकामा आज बिहान चट्याङ लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय गौरीगञ्जका अनुसार मृत्यु हुनेमा भोजपुरको आमचोक गाउँपालिका–९ स्थायी घर भई हाल गौरीगञ्ज–३

धनकुटामा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

धनकुटा । लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा धनकुटामा लागुऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। ‘लागुऔषधको चुनौती चिनौँ : सामाजिक समाधानको बाटो खोजौँ’ भन्ने मूल नारासहित

भैरहवामा ‘सीईओ डायलग’

भैरहवा, ९ असार । अमेरिकी दूतावास नेपालले इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट तथा अध्ययन तथा एड्भाइजरीसँगको सहकार्यमा भैरहवामा ‘सीईओ डायलग’ कार्यक्रम आयोजना गरेको छ। नेपाल–अमेरिका सम्बन्धको ७५औँ वर्ष तथा अमेरिकाको २५०औँ स्थापना

पहिरोका कारण सङ्खुवासभामा तीन परिवार विस्थापित

सङ्खुवासभा । अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार शनिबार

मोरङको बेलबारी स्थित कपडा उद्योगमा आगलागी, १२ लाख रुपैयाँको क्षति

विराटनगर । मोरङको बेलबारी नगरपालिका–१ स्थित एक कपडा उद्योगमा आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ। महमद लियाकत मियाँले सञ्चालन गर्दै आएको सलमान कपडा उद्योगमा सोमबार दिउँसो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।