काठमाडौं, ५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । परीक्षा सञ्चालनको ३५ दिनमै रिजल्ट निकालिएको यो पहिलो पटक हो । जसमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण
काठमाडौं, ०५ असार । एनआईसी एशिया क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको खुलामुखी योजना ‘एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड’को योजनागत आकार २ अर्ब रुपैयाँबाट वृद्धि गरी ४ अर्ब रुपैयाँ पु¥याएको छ।
धनकुटा, असार ५ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा रेडियो धनकुटा एफएमका सञ्चालक एवं स्टेशन म्यानेजर गोपाल बराइली माथि सामाजिक सञ्जाल मार्फत गालीगलौज र
काठमाडौं, ५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । परीक्षा सञ्चालनको ३५ दिनमै रिजल्ट निकालिएको यो पहिलो पटक हो । जसमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण
धनकुटा । नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रले हिलेदेखि सिधुवा तर्फ जाने ११ केभी लाइनअन्तर्गत त्रिसुले–मुढे क्षेत्रमा आवश्यक मर्मत तथा सम्भार कार्य गर्नुपर्ने भएकाले आज विद्युत् सेवा अवरुद्ध हुने जनाएको
काठमाडौं, ०५ असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बिहीबार नगर
काठमाडौं, ०५ असार । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत (सीईओ), उच्च व्यवस्थापन तहका पदाधिकारी तथा ठूला संस्थापक सेयरधनीको पृष्ठभूमि परीक्षणलाई थप कडा बनाएको छ।
काठमाडौं, ०५ असार । नेपालको तराई क्षेत्रमा धान उत्पादनलाई जलवायु परिवर्तनअनुकूल बनाउँदै खाद्य सुरक्षा सुदृढ गर्न दक्षिण कोरिया सरकारले १ अर्ब ८१ करोड रुपैयाँ बराबरको अनुदान सहयोग गर्ने भएको छ।
काठमाडौं, ५ असार । १९७७ मा नासाले प्रक्षेपण गरेको जुम्ल्याहा प्रोबहरू मध्ये भोएजर–१ यस वर्षको नोभेम्बरमा पृथ्वीबाट एक प्रकाश दिनको दूरीमा पुग्नेछ। अर्थात्, प्रकाशले एक दिनमा जती यात्रा गर्ने दूरी
विराटनगर । विराटनगर महानगरपालिकाले घर तथा अन्य भवन निर्माणका क्रममा हुने अव्यवस्थित गतिविधिका कारण नाला जाम, सडक क्षति तथा सरसफाइ व्यवस्थापनमा देखिएका समस्या न्यूनीकरण गर्न नयाँ मापदण्ड लागू गरेको छ