झापा, असार ५ । झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थित भित्री सडक खण्डमा खेत जोतेर सडकमा निस्कँदै गरेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बाबु–छोरीको ज्यान गएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्।
काठमाडौं, ५ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा कुन ढङ्गले अझै थप योगदान पु¥याउन सक्छ भन्नेतर्फ पनि सबैको ध्यान जान जरुरी भएको बताएका छन् ।
नारायण कुमार राई/धनकुटा, असार ५ । कृषि क्षेत्रको यान्त्रिकिकरणलाई प्राथमिकिकरण्मा राख्दै महालक्ष्मी नगरपालिका–२ को आर्थिक वर्ष २०८३/०८४ को १०औँ वडा सभा शुरु भएको छ। वडा सभाले आगामी आर्थिक वर्षका लागि
काठमाडौं, ५ असार । चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार २०८३ बितरण गरेको छ । शितल निवासस्थित राष्ट्रपति भवनमा आयोजित बिशेष समारोहमार्फत सो पुरस्कार बितरण गरेका हुन । राष्ट्रपति
सञ्जय मिश्रा/रौतहट, ५ असार । रौतहटको चन्द्रपुर नगरपालिका-६ डावरीटोलबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ५४ हजार रुपैयाँभन्दा बढी नगद समेत बरामद भएको प्रहरीले
इलाम । आज बिहान वर्षासँगै परेको चट्याङका कारण इलामको सन्दकपुर गाउँपालिका–१ भित्तेका एक कृषकको पशुचौपायाको मृत्यु भएको छ। स्थानीय धनबहादुर राईको घर नजिकैको गोठमा बाँधेर राखिएको एक वटा गाई र
काठमाडौं, ५ असार । कोशी प्रदेशका आन्तरिक कानुन मन्त्रीको घर कोठा खानतलासी गरेका छन् । हिजो राती १० बजे प्रदेश मन्त्री इन्द्रमणी पराजुलीको सरकारी निवासमा प्रहरीले खानतलासी गरेका हुन्
काठमाडौं, ५ असार । आज पनि प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले दिएको नेपालले पनि ‘भारतको भुमी मिचेको रहेछ’ भन्ने बिबादस्पद अभिब्यक्ति
काठमाडौं, ५ असार । आज सुन चाँदी दुबैको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एकैपटक १० हजार ५ सय रूपैयाँले घटेको
मुकेश कुमार यादव/सिरहा ५ असार । सिरहाको औरही गाउँपालिका-१ दरहियास्थित श्री जनता माध्यमिक विद्यालय (प्राविधिक धार) का प्रधानाध्यापकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले गरेको तालाबन्दीका कारण ३ दिनदेखि पठनपाठन प्रभावित बनेको छ।