विराटनगर । कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत १३ जनालाई ब्राउन सुगरसहित पक्राउ गरिएको छ। प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिँदै कानूनी दायरामा ल्याएको जनाएको छ। कोशी प्रदेश प्रहरी कार्यालय र
पांचथर । पांचथरको कुम्माँयक गाउँपालिका–४, सिबादोभान नजिक सुख्खा पहिरो खसेपछि ठूला सवारीसाधन आवागमन अवरुद्ध भएको छ। घटनापछि प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी बलका प्रमुखसहितको संयुक्त टोलीले
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङ ले प्रधानमन्त्रीको निर्देशनमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका बस्तीमा डोजर चलाइएकाले धेरै नागरिक बेघर बनेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले
झापा । झापाको गौरादह नगरपालिका–१ स्थित नवदुर्गा पेट्रोल पम्प नजिक पाडाजुँगी–गौरीगञ्ज भित्री सडक खण्डमा टिफरको ठक्करबाट एक वृद्ध साइकल यात्रीको मृत्यु भएको छ। असार २ गते राति करिब ८ बजेर
इलाम । इलाम नगरपालिका–११, सोयाक रामचोक क्षेत्रमा मंगलबार राति परेको अविरल वर्षाका कारण सडक चिप्लो हुँदा पिकअप गाडी दुर्घटनामा परेको छ। बिर्तामोडबाट एकतप्पातर्फ जाँदै गरेको उक्त पिकअप राति करिब ९
प्रमिला लाबुंग राई । रजोनिवृत्ति (Menopause) महिलाको जीवनमा आउने एउटा प्राकृतिक र महत्वपूर्ण चरण हो। धेरै महिलाहरूले मेनोपजको नाम सुनेका हुन्छन्, तर यसले शरीर, मन र भावनामा पार्न सक्ने प्रभावबारे
मोरङ । मोरङको बेलबारी नगरपालिका–३ मा गएराति एक दूध डेरीमा विद्युत सर्ट भएर भीषण आगलागी भएको छ। राति करिब ११ बजे स्थानीय दाहाल दूध डेरीबाट सुरु भएको आगो केही समयमै
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा नेकपा एमाले परित्याग गर्दै पूर्व वडा सदस्य बिरेन्द्र समाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। गत स्थानीय तह निर्वाचनमा पाख्रीबास नगरपालिका–१० बाट नेकपा
दाङ । दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरले
कर्णाली, असार ३ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेश सभापतिमा मदन खड्का पुनःनिर्वाचित भएका छन्। पार्टीको प्रथम कर्णाली प्रदेश महाधिवेशनबाट खड्काले प्रतिस्पर्धीहरू नन्दकिशोर बस्नेत र स्नेहा उपाध्याय लाई