झापाको दमक स्थित रतुवा खोलामा बोरामा प्याक गरिएको अवस्थामा महिलाको शव फेला

झापा । झापाको दमकमा एक महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको छ। दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि बगिरहेको पानीमा बोरामा पोको पारिएको अवस्थामा शव फेला परेको

मोरङको सुन्दरहरैँचामा एकै दिन श्रीमान्–श्रीमतीको निधन

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–११, कर्जुनामा एकै दिन श्रीमान्–श्रीमतीको निधन भएको घटनाले गाउँ नै शोकमग्न बनेको छ। स्थानीय ६५ वर्षीय नन्दलाल कार्की र उनकी श्रीमती बिमला कार्कीको जेठ १५ गते

बिधुत उपभोक्ता माथीकाे ५ प्रतिशत कर खारेज गर्न कुलमानको माग

काठमाडौं, १७ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बिधुत उपभोक्ता माथी लगाईएको ५ प्रतिशत कर खारेज गर्न माग गरेका छन्  ।   अर्थमन्त्री स्वर्णिम वाग्लेले हिजो प्रस्तुत गरेको

पार्टीको अपानीले एकतामा जोड गरेको छः एमाले उपमहासचिव भट्टराई

काठमाडौं, १६ जेठ । नेकपा एमालेका उपमहासचिव सचिव योगेश भट्टराईले हालै जारी भएको अन्तर पार्टी निर्देशन (अपानी)ले पार्टी भित्रको एकतामा जोड गरेको बताएका छन् ।    गणतन्त्र दिवसको दिन जारी

एमाले महासचिवले स्विकार गरे, ‘भदौं २३ र २४ घटनालाई जेन जी बिद्रोह’

काठमाडौं, १६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौं २३ र २४ गतेको घटनालाई जेन जी बिद्रोह भनेर स्विकार गरेका छन् ।   सो घटनालाई यसअघि अराजकता र बिध्वंस

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना

काठमाडौं, १६ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् ।   प्रचण्डको सचिवालयका अनुसार बिगत ३–४ दिन देखी स्वास्थ्यमा समस्या देखिए पछि

एमालेले तोक्यो केन्द्रिय सदस्यहरूको जिम्मेवारी (पुर्ण पाठसहित)

काठमाडौं, १६ जेठ । नेकपा एमालेले पार्टीका केन्द्रीय कमिटीका नेताहरूलाई जिम्मेवारी प्रदान गरेको छ । गत जेठ ४–१० गते समापन भएको सचिवालय बैठकको निर्णय अनुसार केन्द्रीय कमिटीका नेताहरुको जिम्मेवारी तोकेको

प्रधानमन्त्री बालेन शाहले भने – ढुक्क हुनुस् !

काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले पछिल्लो समय सार्वजनिक समारोह तथा औपचारिक कार्यक्रमहरूमा सम्बोधन नगर्ने क्रमलाई निरन्तरता दिएका छन् । प्रधानमन्त्री बनेयता उनले संसद् बैठकलाई एकपटक पनि सम्बोधन गरेका छैनन्

प्रदेश र स्थानीय तहका लागि ६ खर्ब बजेट, वित्तीय समानीकरणतर्फ डेढ खर्बभन्दा बढी हस्तान्तरण गरिने

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा प्रदेश र स्थानीय तहका लागि विभिन्न अनुदान, राजस्व बाँडफाँट र रोयल्टीमार्फत कुल ६ खर्ब रुपैयाँ बराबरको बजेट पठाउने भएको छ।  संघीय संसद्को संयुक्त

आजको मौसमः चार प्रदेशमा मध्यम बर्षा हुने, तराईमा ताताे हावा बहने

काठमाडौं, १६ जेठ  । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा नेपालको दक्षिण भू-भाग नजिक पूर्व देखि पश्चिम सम्म रहेको न्युन चापिय रेखाको प्रभाव रहेको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।