आजको मौसमः तराई भू-भागमा मुख्यतया सफा रहने, ताताे हावा बहने

काठमाडौं, १४ जेठ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने उदयपुर रौतामाई गाउँपालिका-४

जेनजी आन्दोलन प्रतिवेदन: ओली र लेखकसहितलाई कारबाही गर्न मानवअधिकार आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा भएका मानवअधिकार उल्लङ्घनका घटनाको अनुसन्धान प्रतिवेदन कार्यान्वयनका लागि नेपाल सरकारलाई पत्राचार गरेको छ। आयोगका

धनकुटाको सहिदभूमिमा संचालित नवौँ “सरस्वती कप २०८३” खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि त्रिवेनी पुलिस फुटबल क्लबलाई

हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं. १ गोपालपुरस्थित सरस्वती खेलमैदानमा सञ्चालन भइरहेको नवौँ “सरस्वती कप २०८३” खुला पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको छ। “सक्षम खेलाडी, प्रतिष्ठाको

नेपालको डिजिटल रूपान्तरण अभियानमा प्राविधिक र नीतिगत सहयोग गर्न आइटियु तयार

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन–आइटियु) को दक्षिणपूर्व एशिया तथा एशिया–प्रशान्त क्षेत्रका सदस्य राष्ट्रका लागि क्षेत्रीय प्रतिनिधि किशोरबाबु येराबल्लाबीच आज

आर्थिक सर्वेक्षण : नेपालमा दर्ता भए ६२ लाख सवारी साधन, ५० लाख मोटरसाइकल मात्रै

काठमाडौं । नेपालमा हालसम्म ४१ लाखभन्दा बढी सवारी चालकले स्मार्ट लाइसेन्स (चालक अनुमतिपत्र) पाएका छन्। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार २०८२ फागुनसम्म देशभर कुल ४१ लाख १४ हजार

धनकुटा प्रहरीमा बिएमआई चेकजाँच

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटामा प्रहरी कर्मचारीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन BMI (Body Mass Index) चेकजाँच कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला अस्पताल धनकुटासँगको समन्वयमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी

प्रेस स्वतन्त्रताको पक्षमा जेठ १४ गते ‘कालो’ राख्न पत्रकार महासंघको आह्वान

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमको अस्तित्वमाथि हस्तक्षेप भएको भन्दै देशभरका सञ्चारमाध्यमलाई जेठ १४ गते सम्पादकीय वा अन्य उपयुक्त स्थानमा ‘कालो’ राखेर ऐक्यबद्धता जनाउन आह्वान गरेको छ

लामो संघर्षबाट प्राप्त व्यवस्थाको रक्षा गर्नु सबै दलको मुख्य जिम्मेवारी हो : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्र, गणतन्त्र र संघीय व्यवस्थालाई संस्थागत गर्दै मुलुकलाई सही दिशामा अघि बढाउन सबै राजनीतिक दलहरू जिम्मेवार बन्नुपर्ने बताएका छन्। नेपाल प्रेस युनियनको ३५औँ वार्षिकोत्सव

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ८ जना पक्राउ

विराटनगर, जेठ १३ गते । झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ८ जनालाई पक्राउ गरीएको छ । वडा प्रहरी कार्यालय भद्रपुर झापा र लागू औषध नियन्त्रण



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।