मोरङको गोठगाउँमा गम्भीर घाइते अवस्थामा भेटिएका बेलबारी ९ का एक जनाको मृत्यु

बेलबारी । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा शुक्रबार बिहान गम्भीर घाइते अवस्थामा भेटिएका एक जना युवाको मृत्यु भएको छ । शरीरका विभिन्न भागमा गहिरो चोटपटक रहेको अवस्थामा भेटिएका मोरङको बेलबारी नगरपालिका–९

सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–५ लगुना मोडस्थित पूर्व–पश्चिम राजमार्गमा पिकअप गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। बिहीवार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नम्बर नखुलेको तरकारी बोक्ने पिकअप गाडीले साइकल

यि हुन् झापामा स्कारपियो चलाउँदै गर्दा बेहोस भइ निधन भएका पथरीका योगेश

झापा । झापाको कमल गाउँपालिका–५ सितापुरी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियो चलाइरहेका एक चालक अचानक बेहोस भई मृत्यु भएको छ। बिहीबार साँझ करिब ६:३० बजे बिर्तामोडबाट मोरङको पथरीतर्फ जाँदै गरेको प्रदेश

झापामा स्कारपियो चलाउँदै गर्दा बेहोस,पथरीका धिमालको सडक किनारमै ज्यान गयो

झापा । झापाको कमल गाउँपालिका–५ सितापुरीचोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियो चलाइरहेका एक चालक अचानक बेहोस भई मृत्यु भएको छ। बिहीबार साँझ करिब ६:३० बजे बिर्तामोडबाट मोरङको पथरीतर्फ जाँदै गरेको प्रदेश नं.

मोरङको उर्लाबारीमा बर्डफ्लु पुष्टि, १८ हजार कुखुरा नष्ट गरिने

मोरङ । मोरङको उर्लाबारीस्थित एक पोल्ट्री फार्ममा उच्च संक्रामक मानिएको एचफाइभ एनवान बर्डफ्लु संक्रमण पुष्टि भएको छ । उर्लाबारी–८ स्थित अठियाबारी कृषि फर्म प्रा.लि. मा पालिएका कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि

धनकुटा सहित यी स्थानमा भोलि र पर्सि तीव्र हावाहुरीसहित वर्षाको सम्भावना,अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार (चैत ६) देशका विभिन्न स्थानमा ठूलो हावाहुरी तथा वर्षा हुने भएकाले विशेष काम नपरी यात्रामा ननिस्कन अनुरोध गरेको छ ।

आदिवासी जनजाति महासंघको महाधिवेशन सुरु

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन बिहीबारबाट काठमाडौंमा सुरु भएको छ । दुईदिनसम्म चल्ने महाधिवेशनको वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरे । महाधिवेशनले अध्यक्षसहित २१ जनाको

विराटनगरमा पहिलो पटक ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगिता शुरु, मोरङको विजयी शुरुवात

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरमा पहिलो पटक ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगिता शुरु भएको छ । विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा विहिवार भएको खेलमा पहिलो खेलमा मोरङले सुनसरीलाई ५५

नेपालमा शिक्षाको अबस्था: समीक्षा र सुधारका नविन उपायहरु

मनिषा ढुंगेल । नेपालको शैक्षिक इतिहासमा बालबालिकाको शिक्षालाई आधारभूत अधिकारका रूपमा स्थापित गर्ने प्रक्रिया लामो र चुनौतीपूर्ण रहेको छ।वि.सं. २००७ सालको राजनीतिक परिवर्तनअघि शिक्षा केवल शासक वर्ग र केही सीमित

मोरङबाट लागू औषध सहित ३ जना पक्राउ

मोरङ, चैत ०५ गते । मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ०४ गते उर्लाबारी नगरपालिका- ७ बाट इलाका प्रहरी कार्यालय उर्लाबारीले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।