यि हुन् इलाममा सडक दुर्घटनामा मृत्यु भएका झापा बिर्तामोडका मनोज चौधरी

झापा । झापा बिर्तामोडका मनोज चौधरीको सडक दुर्घटनामा मृत्यु भएको छ। माेटरसाइकलकाे पछाडि बसेका चाैधरी चढेकाे माेटरसाइकलले एक्कासि ब्रेक लगाउँदा आज बिहान ११:३५ बजे इलामको कन्याममा ट्रककाे चक्कामा परेका थिए

एनआरएनए १२औं महाधिवेशन : निर्वाचन कार्यतालिका प्रकाशित

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका प्रकाशन गरिएको छ। संघको विधान २००३ (२०२२ को संशोधन सहित) को दफा १७ को

यी हुन् उदयपुर बस दुर्घटनामा घाइते भएका १५ जना (नामावली सहित)

उदयपुर । उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगीटोलस्थित मदन भण्डारी लोकमार्गमा आज भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन् । कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको ओखलढुङ्गे बस

अपडेट : इलामको कन्याममा भएको दुर्घटनामा मृत्यु भएकाको खुल्यो पहिचान

इलाम । मेची राजमार्ग अन्तर्गत इलामको सूर्योदय नगरपालिका–७ पाल्टाङगेमा सोमबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। झापाको बिर्तामोडबाट इलामतर्फ जाँदै गरेको प्र१–०१–०१८ प १५२० नम्बरको मोटरसाइकल दुर्घटनामा

उदयपुरमा बस दुर्घटना हुँदा १२ जना घाइते

उदयपुर । उदयपुरमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सोमबार बिहान कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको बस उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा दुर्घटना

धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–५भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुर्घटनामा परी घाइते भएका २५ जनाको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मोरङको सुन्दरहरैंचामा आफ्नै हातबाट श्रीमान्‌माथि बाम्फोक प्रहार ,श्रीमती रन्जना पक्राउ

मोरङ । दुई वर्षको वैदेशिक बसाइपछि मलेसियाबाट स्थायी रूपमा घर फर्किएका ३६ वर्षीय राजनकुमार अधिकारीमाथि आफ्नै पत्नीले धारिलो हतियार प्रहार गरेको घटनाले स्थानीय समुदाय स्तब्ध बनेको छ। प्रहरीले घटनामा संलग्न

अपडेट : इलामको कन्याममा भएको सवारी दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु

इलाम । इलामको कन्याममा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार व्यक्तिको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनापछि स्थानीयवासी र प्रहरी

इलामको कन्याममा सवारी दुर्घटना

इलाम । इलाममा सवारी दुर्घटना भएको छ । मेची राजमार्ग सूर्योदय नगरपालिका कन्याममा भएको दुर्घटनामा एक युवकको घटना स्थालमै मृत्युभएको छ। दुर्घटनाको बिस्तृत विवरण आउन बांकी रहेको छ ।

मोरङको कृषि फार्ममा आगलागी, ११ लाख बराबरको क्षति

विराटनगर । मोरङको एउटा कृषि फार्ममा सोमबार बिहान आगलागी भएको छ । आगलागीमा ११ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रंगेली नगरपालिका–२ मंगलबारेमा टिकुमाया अधिकारीको नाममा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।