विराटनगर । विराटनगर प्रज्ञा प्रतिष्ठानले आफ्नै कार्यालय भवनबाट औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ । भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित प्रतिष्ठान अब व्यवस्थित संरचनाबाट
मोरङ । मोरङको जहदा गाउँपालिका–४ सोहल टोलमा श्रीमतीमाथि निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २७ वर्षीया सविता मण्डलमाथि ३५ वर्षीय श्रीमान् अमित
भारत । झारखण्डबाट दिल्ली जाँदै गरेको चार्टर्ड विमान चतरामा दुर्घटनाग्रस्त हुदाँ सवार सबै सात जनाको मृत्यु भएको छ। रेडबर्ड बीचक्राफ्ट किङ एयर बी९०एल एउटा एयर एम्बुलेन्स थियो। स्थानीय समय अनुसार
झापा । झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–१ स्थित इलामेली टोल नजिकै बसोबास गर्दै आएकी १६ वर्षीया रचना निरौला सम्पर्कविहिन भएकी छिन् । हिजो दिउँसो करिब २ बजे “धुलाबारी जान्छु” भनी घरबाट
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा एक हृदयविदारक घटना सार्वजनिक भएको छ। सुतिरहेका श्रीमानमाथि श्रीमतीले खुर्पा (दाउ) प्रहार गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। ३६ वर्षीय राजनकुमार अधिकारीमाथि
सप्तरी । सप्तरीमा नेकपा एमालेको झण्डा र ब्यानर जलाउँदै अश्लील शब्द प्रयोग गरी गालीगलौज गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महादेवा गाउँपालिका वडा नम्बर ५ भगवतपुरमा एमालेको सूर्य अंकित
काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको
दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले नेशनल युथ फोर्स गठन गरिसकेकाले अब देशका कुनै पनि सर्वोच्च संरचनामा क्षति पुग्न नदिने दाबी गरेका छन्। सोमबार झापा
विराटनगर । विराटनगरबाट मोटरसाइकल चोरी गरेर भाग्दै गर्दा एक जना पक्राउ परेका छन् । गत फागुन ८ गते मोरङको विराटनगर महानगरपालिका वडा नं. ११ जनपथटोल स्थितमा सडकमा पार्किङ गरी राखेको
झापा । झापा जिल्लाको अर्जुनधारा नगरपालिका–७ स्थित फुलमती पुल नजिकै बालुवा बोकेको ट्याक्टर सडकबाट तल पल्टिएको छ। पैदल यात्रुलाई जोगाउने क्रममा ट्याक्टर अनियन्त्रित भई सडक मुनि पल्टिएको चालकले बताएका छन्।