मनमोहनको बाटोमा टीकाराम लिम्बू, धरान–१५ बाट घरदैलो सुरु

धरान । एमालेका उमेद्वार टीकाराम लिम्बूलाई आफ्नै घरको आँगनमा पहिलो पटक देखिपछि धरान –१५ श्यामचोककी इन्द्रकला लावतीले सूर्यमा भोट हाल्ने प्रतिवद्धता जनाउनुभयो । लावतीले भन्नुभयो –‘उमेद्वार भनेपछि बुढो हुन्छ भन्ने

निर्वाचन सुरक्षा चुनौती बुझ्नको लागि कोशीमा खटिए एआईजी अधिकारी

विराटनगर । निर्वाचन सुरक्षा चुनौती, तयारी अवस्था र संवे-दनशी’ल क्षेत्रको मूल्याङ्कन गर्न एआईजी राजन अधिकारीलाई कोशी प्रदेशमा खटाइएको छ । फि’ल्डमा खटिएका एआईजी अधिकारीले निर्वा’चन सुरक्षासम्बन्धी हालसम्मको तयारी, जनशक्ति तथा

फागुन २१ को निर्वाचन तयारी तीव्र : मतपेटीकालगायत सामग्री ढुवानी सुरू

काठमाडौ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपेटीकालगायतका सामग्री ढुवानी गरिरहेको छ । आयोगले अघिल्लो हप्ताबाट नै मतपेटीका लगायतका सामग्री ढुवानी सुरू गरेको हो

अझै निर्माण सम्पन्न हुन सकेन भोजपुरको हतुवागढी र उदयपुरको बेलका नगरपालिका जोड्ने दूधकोशी नदीमाथिको चुहार पुल

भोजपुर । भोजपुरको हतुवागढी र उदयपुरको बेलका नगरपालिका जोड्ने दूधकोशी नदीमाथिको चुहार पुल निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि अझै सम्पन्न हुन सकेको छैन। यो पुल अलपत्र पर्दा दुई

टी-२० विश्वकपमा आज इटालीसँग भिड्दै नेपाल

काठमाडौं, माघ २९ । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुदैछन् । आज समुह बी अन्तर्गत श्रीलंका र ओमानबीच पहिलो खेल हुदैछ । श्रीलंकाको पाल्लेकेलेमा हुने यो खेल नेपाली

लमजुङमा ३.९ म्याग्निच्युडको भूकम्प

काठमाडौं । लमजुङ केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ७ बजेर ५९ मिनेटमा लमजुङको बनसार आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प

भोलि प्रधानमन्त्री कार्की सोलुखुम्बु जाने

सोलुखुम्बु । प्रधानमन्त्री सुशिला कार्की सोलुखुम्बु भोलि आउनुहुने भएको छ । बिहान साडे ९ बजे नाम्चे लगायतका उच्च हिमाली क्षेत्रका मतदानस्थलको निरिक्षण पश्चात सदरमुकाम सल्लेरी आउने कार्यक्रम तय भएको जनाएको

विराटनगरमा बाख्राको मासु बिक्री गर्ने दुई पसलमाथि कारबाही

विराटनगर । उपभोक्तालाई झुक्याउँदै खसीको नाममा बाख्राको मासु बिक्री गर्ने दुई पसलमाथि विराटनगर महानगरपालिकाले कारबाही प्रक्रिया अघि बढाएको छ । देवकोटा चोकस्थित मासु पसलहरूमा गरिएको अनुगमनका क्रममा यस्तो अनियमितता फेला

कोरियाबाट फर्किएकी बिमला लामा, जो काठमाडौँ ७ का जनताको भरोसा बन्न चाहान्छिन्

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ७ की उज्यालो नेपाल पार्टीकी उम्मेद्धवार बिमला लामा आँफैमा एक कुशल उद्यमी हुन् । लामो समय कोरिया बसेर त्यहाँको आर्कषक जागिरलाई तिलान्जली दिएर नेपालमा नै

मोरङको उर्लाबारीमा एमालेको घरदैलो अभियान तीव्र

उर्लाबारी । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले उर्लाबारी नगर कमिटीले घरदैलो अभियान सुरु गरेको छ। मोरङ–१ का एमाले उम्मेदवार घनश्याम खतिवडा वडा केन्द्रित भएर मतदातासँग प्रत्यक्ष



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।