शैल्यशिखरकी ७१ वर्षीया लक्ष्मी जोशी हत्या काण्ड : यस्तो छ नालीबेली

दार्चुला । दार्चुलाको शैल्यशिखरमा गहना लुट्ने उद्देश्यले गरिएको लुटपाटपछि ७१ वर्षीया वृद्धा महिलाको हत्या भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–८ तल्चौरकी ७१ वर्षीया लक्ष्मी जोशीको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालयका

झापामा जङ्गली हात्ती मृत फेला

झापा । कचनकवल गाउँपालिका–७ मा जङ्गली हात्ती मृत फेला परेको प्रहरीले जनाएको छ । स्थानीय दीपज्योति सामुदायिक वनभित्र भाले हात्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी

पूर्वप्रेमिकालाई ‘तेरो रेट कति हो? भन्दै अश्लील म्यासेज र अर्धनग्न तस्बिर पठाउने युवक पक्राउ

बीरगंज । पूर्वप्रेमिकालाई ‘तेरो रे ट कति हो?’, ‘१० हजार हो? भन्दै अ श्लील म्यासेज र अर्धन ग्न तस्बिर पठाउने युवक पक्राउ परेका छन । पर्साको वीरगन्ज महानगरपालिका–१० का २९

फेवातालमा माछा मार्दा एसएलआर र १८ राउण्ड गोली भेटिएपछि…

पोखरा । फेवातालमा माछा मार्ने क्रममा एक थान एसएलआर राइफल र त्यसमा प्रयोग हुने १८ राउण्ड गोली फेला परेको छ । गत मंगलबार साँझ खपौदीस्थित फेवातालमा जाल हान्ने क्रममा हतियार

मिनी ट्रक दुर्घटना, ४ जनाको मृत्यु

ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१, बाउनडाँडामा गएराति मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । लेलेबाट बालुवा लिएर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक

सुनसरीको सिमानाकाबाट पेस्तोल र ३ राउन्ड गोली सहित भारतीय नागरिक पक्राउ

सुनसरी । सशस्त्र प्रहरीको बीओपी श्रीपुरकाे टाेलीले काेशी गाउँपालिका ३ जमुवा सीमा क्षेत्रबाट भारत अररियाका वर्ष ३६ काे राम खेलन पासवानलाई पेस्ताेल र गाेली सहित नियन्त्रणमा लिएकाे छ । सशस्त्र

प्रेम विवादले यसरी लियो १६ वर्षीय किशोरको ज्यान

दैलेख । दैलेखको दुल्लू नगरपालिका–४ शान्तिबजारका १६ वर्षीय प्रकाश खनालको चक्कु प्रहारबाट मृत्यु भएको छ। फुटबल खेलेर फर्किँदै गरेका उनलाई दाहिने कोखाबाट पेटतर्फ निस्कने गरी चक्कु प्रहार गरिएको थियो। गम्भीर

सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ? : हर्क साम्पाङ

सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सहकारी पीडितको विषयमा प्रश्न उठाएका छन्। सामाजिक

ओखलढुंगामा एमालेमा प्रवेशको लहर

ओखलढुंगा । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा ओखलढुंगामा पार्टी प्रवेशको क्रम बढेको छ। जनता समाजवादी पार्टी नेपाल र नेकपाका स्थानीय नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन्। जिल्लामा नेकपा र

पोखराको फेवातालमा अत्याधुनिक एसएलआर राइफल र १८ राउन्ड गोली फेला परेपछि…

कास्की । पोखराको फेवातालमा अत्याधुनिक एसएलआर राइफल र सो हतियारमा प्रयोग हुने १८ राउन्ड गोली फेलापरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार यही माघ २९ गते साँझ खपौंदी नजिक स्थानीय ४२



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।