ताप्लेजुङ, माघ २७ गते । स्वर्गीय सुक बहादुर र मनमाया नाल्बो स्मृति वडा स्तरीय पुरूष फुटबल प्रतियोगितामा लिङतेप, हाङपाङ र आयोजक निलो क्वाटर फाइनलमा प्रवेश गरेको छ । ताप्लेजुङको मेरिङदेन
झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपाने लालमाटीस्थित ओमकार रेडिमेड्स कङ्क्रिट प्रा.लिका कामदार २८ वर्षीय राजीव राजवंशीको करेन्ट लागेर मृत्यु भएको छ । मिक्सर मेसिन सफा गर्ने क्रममा करेन्ट लागेर सोमबार
हिराराज राई,धनकुटा । कोशी प्रदेशको एक मात्र एआई प्रविधियुक्त एक्स–रे मेसिन तथा पोर्टेबल डिजिटल चेस्ट एक्स–रे उपकरणमार्फत खकार परीक्षणसहितको माइक्रोस्कोपिक क्षयरोग खोजपड्ताल शिविर धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ को
धनकुटा । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मतपत्र छपाइ कार्यलाई तीव्रता दिएको छ। यसै क्रममा आयोगले धनकुटा सहित ४४ जिल्लाका एक सय निर्वाचन क्षेत्रको
काठमाडौं, माघ २७ । जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न, नगराउन सचेत गराएको छ । लामिछाने आज पश्चिम नवलपरासीमा
सुनसरी । अस्ट्रेलियामा अनियन्त्रित कार घरभित्र पस्दा घरमा सुतिरहेको नेपाली महिलाको ज्यान गएको छ । शुक्रबार राति छोरीको घरमा सुतिरहेकी विष्णुकुमारी गुरुङ (हिमाली)को दुर्घटनामा मृत्यु भएको हो । परिवारका अनुसार
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको ग्रामीण पत्रकार समूहको ९औँ स्थापना दिवस सम्पन्न भएको छ। समूहका अध्यक्ष हिरण्य कार्कीको सभापतित्वमा आयोजित कार्यक्रममा बराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवार प्रमुख अतिथि रहनुभएको
हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ आहालेमा अवस्थित श्री सिंहकाली माध्यमिक विद्यालयले अभिभावक शिक्षा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र कुमार
विराटनगर । उच्च अदालत विराटनगरले ‘३३ किलो सुन तस्करी’ तथा सनम शाक्य हत्या प्रकरणमा चूडामणि उप्रेती ‘गोरे’ लाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप १० वर्ष कैदको सजाय सुनाएको छ
विराटनगर । कपडा लोड गरिएको दुईवटा ट्रकलाई प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ। भन्सार एवं राजस्व छलीको आशंकामा ट्रक नियन्त्रणमा लिइएको हो। रानी-रोडशेष सडक खण्डअन्तर्गत विराटनगर महानगरपालिका-१४ नेपाल टेलिकम अगाडिबाट चालकसहित