सुनसरीमा रास्वपा उम्मेदवारविरुद्ध गलत सूचना फैलाएको आरोपमा एमाले कार्यकर्ता प्रहरी नियन्त्रणमा

सुनसरी । निर्वाचनको मिति नजिकिँदै जाँदा सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना र भ्रामक प्रचार नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीले साइबर निगरानीलाई तीव्र बनाएको छ। यही क्रममा सामाजिक सञ्जालमा भ्रामक

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा सिटि सफारी लक्षित “सुरक्षित चालक” पोशाक वितरण

विराटनगर, माघ २६ गते । सुरक्षित चालक अभियान कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा सवारी चालक अनुमति पत्र प्राप्त गरेका सिटि सफारी (ई-रिक्सा) चालकहरुलाई “सुरक्षित चालक” पोशाक वितरण

भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा परेर खोटाङका तीन जना युवकको गयो ज्यान ,एक बेपत्ता

खोटाङ । भारतको मेघालयस्थित एक अवैध कोइलाखानीमा भएको विष्फोटमा परेर खोटाङका तीन जना युवकको ज्यान गएको छ। मेघालयको पूर्वी जयन्तीया हिल्सस्थित खानीमा गत माघ २२ गते भएको उक्त दुर्घटनामा एक

ग्यांस घरघरमा पाइपबाट पुर्‍याउन सकिन्छ, कुनै सिलिन्डर पनि चाहिँदैन :एमाले अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाइपबाट घरघरमा ग्याँस वितरण गर्न सकिने बताएका छन् । घरदैलो अभियानका क्रममा मतदातालाई सम्बोधन गर्दै अब नेपालमै खाना बनाउने ग्याँस निस्कन लागेको बताए

अब दुई तिहाइको सरकार बन्छ : रवि लामिछाने

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब दुई तिहाइको सरकार बन्ने बताएका छन्। रूपन्देही १ मा आज भएको चुनावी कार्यक्रममा बोल्दै सभापति लामिछानेले सबैको आँखामा आशा नै आशा

पर्सामा तस्कर समुहले आक्रमण गर्दा सशस्त्र प्रहरी घाईते

पर्सा । पर्साको वीरगन्जमा तस्कर समूहको आक्रमणबाट तीन सशस्त्र प्रहरी घाइते भएका छन् । वीरगन्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा तीन

घरभित्रै गाडी पस्दा अस्ट्रेलियामा एक नेपालीको मृत्यु

सिड्नी । अस्ट्रेलियाको पर्थ सहरमा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । नेपालबाट पारिवारिक भ्रमणमा आएकी विष्णुमाया गुरुङको मृत्यु भएको हो । पर्थको रिभरभेल क्षेत्रमा शुक्रबार अबेर राति

मोरङको ग्रामथानबाट प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ

मोरङ, माघ २६ गते । मोरङको ग्रामथान गाउँपालिका-५ सोमबारे स्थितबाट प्रतिबन्धीत औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २५ गते मोरङको प्रहरी चौकी तेतरीयाबाट खटिएको प्रहरी प्रदेश

झापाको बिर्तामोडकी एक बालिका बेपत्ता

झापा । झापाको बिर्तामोडकी एक बालिका बेपत्ता भएकी छिन् । झापाको बिर्तामोड १ निवासी कृतिका मिश्र माघ २५ बिहान ८ बजे बाट बेपत्ता भएकी हुन् । बालिकालाई कसैले देख्नु वा

निर्वाचन सुरक्षाको अवस्थाबारे कोशी प्रदेशमा उच्चस्तरीय छलफल

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा वैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतवार नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।