विराटनगर, वैशाख ०४ गते । मोरङको विराटनगर महानगरपालिका-११ स्थितबाट १०० ग्राम १८० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख ३ गते विशेष सुचनाको
कैलाली । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ हत्या आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार उनलाई बिहीबार महेन्द्रनगरबाट नियन्त्रणमा लिइएको हो । कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी हेमबहादुर शाहीका अनुसार
झापा । झापाको शिवसताक्षीमा नवजात शिशुको हत्या आरोपमा एकजना बालिकालाई नियन्त्रणमा लिइएको छ । नवजात शिशुको शव पुलमुनि फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा स्थानीय
काठमाडौं । हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ । हिमाली भागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतया सफा
धनकुटा । चर्चित पप गायक कमल खत्रीको शब्द तथा संगीतमा रहेको ‘माया तिमिलाई’ पप गीतको फिमेल भर्सन सार्वजनिक भएको छ। करिब १२ वर्षपछि उक्त गीत नयाँ स्वरमा पुनः प्रस्तुत गरिएको
धनकुटा । धनकुटामा बेवारिसे अवस्थामा मोटर साईकल फेला परेको छ । जिल्लाको धनकुटा नगरपालिका ९ स्थित मार्गमा कालो रंग भएको बजाज २२० सिसिको को २३प८५७४ ईन्जिन नम्बर DKXCNK35964 र चेसिस
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका मन्त्री र सांसदहरूका लागि मासिक लेबी निर्धारण गरेको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले लेबी सम्बन्धी प्रस्ताव पारित गर्दै नयाँ व्यवस्था
विराटनगर, बैशाख ०३ गते । सुनसरी र मोरङबाट लागू औषधमा संलग्न ३ जना पक्राउ परेका छन । वैशाख ०२ गते मोरङको इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो
धनकुटा । धनकुटामा नेपाल प्रहरीले स्वास्थ्य सचेतना अभिवृद्दि गर्ने उद्देश्यले प्रभात फेरीको आयोजना गरेको छ । अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय धनकुटाले गत बुधवार कार्यक्रम सम्पन्न गरेको
काठमाडौं, वैशाख ३ । प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुरले दाइजो प्रथाविरुद्ध विवाह निमन्त्रणापत्रमै ‘ दाइजो (दहेज) मुक्त विवाह’ उल्लेख गर्न आग्रह गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले