विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन् । प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरू’ को

धनकुटाका यी स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने

धनकुटा,३ बैशाख । धनकुटाका केही स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने भएको छ । जिल्लाको ११ केभि जितपुर फिडर अन्तर्गत महालक्ष्मी नगरपालिकामा लाइनको वरिपरि लागेका रुख,हागा,बास तथा झाडी कटान (बुश

इलामकी मेरी ब्राउनसुगर सहित पक्राउ

झापा । इलामकी मेरी राई ६८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । झापाको कन्काई नगरपालिका ३ स्थितमा चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय सुरुङगाले झापाका प्रदिप तामाङ र बिक्रम ढकाल

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि : कति पुग्यो मूल्य ?

काठमाडौँ । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको छ । निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै वैशाख ३ गते (बिहीबार) बिहान १२ बजेदेखि लागू

इजरायल सहित यी चार देशमा श्रम स्वीकृति पुनः खुला

काठमाडौं । सरकारले इजरायलसहित चार देशमा रोकिएको श्रम स्वीकृति पुनः खुला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार इजरायल, कुवेत, बहराइन र लेबनानमा श्रम स्वीकृति

पाख्रीबासमा सम्पन्न नगर स्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको हतुवागढी ९ लाई

धनकुटा,२ बैशाख । धनकुटाको पाख्रीबासमा सम्पन्न नगर स्तरीय भलिबल प्रतियोगिताको उपाधि भोजपुरको हतुवागढी ९ ले हात पारेको छ । हिजो सम्पन्न अन्तिम खेलमा ३-२ सेटले पाख्रिबास नगरपालिका ५ लाई हराउंदै

पूर्व–पश्चिम लोकमार्गको नाम परिवर्तनबारे टिप्पणी गर्दै हर्क साम्पाङले दिए यलम्बरको नाममा राख्नुपर्ने सुझाव

काठमाडौ । हर्क साम्पाङले पूर्व–पश्चिम लोकमार्गको नाम परिवर्तनबारे टिप्पणी गर्दै यसलाई यलम्बरको नाममा राख्नुपर्ने सुझाव दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै “महेन्द्र हाइवेभन्दा पनि यलम्बर हाइवे राख्न पाए राम्रो

उदयपुरमा भरुवा बन्दुकले प्रहार गर्दा दुई जना घाइते

उदयपुर । उदयपुरगढी गाउँपालिका-६ चिपचपे बस्ने ३५ वर्षीय गुन्सुरे राईलाई भरूवा बन्दुक १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । गुन्सुरेले भरूवा बन्दुक प्रहार गर्दा छिमेकी २० वर्षीय

मन्त्री हुन नपाएपछि सांसद पदबाटै राजीनामा

काठमाडौं । सांसद दोर्ण कुमार कुँवरले बुधबार सांसद पदबाट राजीनामा दिएका छन्। गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट निर्वाचित सांसद कुँवरले मन्त्री बन्न नपाएको झोंकमा राजीनामा दिएको स्रोत बताउँछ । गण्डकी सरकारमा

भीरबाट लडेका युवकको मृत्यु

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–२ गराडी स्थित ३५ वर्षीय पुष्कर सिंह कार्कीको अस्पताल लैजाने क्रममा मृत्यु भएको छ। घरनजिकै रहेको (सलानी) भीरबाट लडेर गम्भीर घाइते भएका कार्कीलाई प्रारम्भिक उपचारपछि धनगढीस्थित



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।