काठमाडौं । अध्यक्ष केपी ओली पक्राउको विरोधमा उत्रिएका एमालेका नेता–कार्यकर्ताहरूले आज पनि देशभर प्रदर्शन गर्ने भएका छन् । एमाले सचिवालय बैठकको निर्णयअनुसार आज एमालेले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा
काठमाडौ । नेपाल सरकारले देशभर अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन सट्टेबाजी (बेटिङ) प्लेटफर्महरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको ‘शासकीय सुधारसम्बन्धी १०० बुँदे
काठमाडौं। पूर्व मन्त्री दीपक खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ। प्रारम्भिक जानकारी अनुसार उनलाई अनुसन्धानको क्रममा नियन्त्रणमा लिइएको हो। पक्राउको कारण र आरोप सम्बन्धी विस्तृत विवरण भने सार्वजनिक गरिएको
झापा । केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेसँगै उनीहरूको रिहाइको माग गर्दै गृह जिल्ला झापामा विरोध प्रदर्शन सुरु भएको छ। नेकपा एमाले झापाको आयोजनामा बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयबाट
विराटनगर, चैत १४ गते । झापा, सुनसरी र उदयपुरको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको वडा प्रहरी
धनकुटा,१४ चैत । नेकपा(एमाले) धनकुटाले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल रिहाई गर्न माग गरेको छ । एमाले धनकुटाले जिल्ला अध्यक्ष शिव आङ्गला लिम्बु हस्ताक्षरित प्रेस विज्ञप्ति
धनकुटा,१४ चैत ।धनकुटामा माटोको ढिस्कोले पुरिएको एक ब्यक्तिको उद्धार गरिएको छ । आज बिहान जिल्लाको धनकुटा नगरपालिका ६ स्थित परिचय मोडमा सुमन श्रेष्ठको निर्माणधिन घरको जग खन्ने क्रममा कामदार धनकुटा
लेटाङ,१४ चैत । मोरङको लेटाङ क्षेत्रमा गएराति परेको मुसलधारे वर्षा र तीव्र हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध भएको छ। लेटाङ विद्युत कार्यालयका प्रमुख गोपाल पराजुलीका अनुसार किर्तिमान, बुधबारे, कमलपुर र
काठमाडौं, चैत १४ । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको बताएका छन् । गत भदौ २३ गतेको जेनजी आन्दोलनका बारेमा छानबिन गर्न गठित आयोगले दोषी ठहर गरेका तत्कालीन
मोरङ । मोरङको लेटाङ नगरपालिका–३ किर्तिमान क्षेत्रमा गएराति आएको असिनापानीसहितको तीव्र हावाहुरीले ठूलो क्षति पुर्याएको छ। हावाहुरीका कारण सडक किनारामा गाडिएका विद्युतका पोलहरू ढलेपछि मुख्य सडक अवरुद्ध बनेको छ भने