प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, चैत १६ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजेका लागि बैठक बोलाइएको बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ । सरकारले

एमालेबाट लुम्बिनी प्रदेश सभा सदस्य रहेकी रेखाकुमारी शर्मा पक्राउ

काठमाडौ । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सभा सदस्य रहेकी रेखाकुमारी शर्मा पक्राउ परेकी छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति धुम्बाराहीस्थित निवासबाट नियन्त्रणमा लिएको हो। शर्मामाथि दाङकी

सडकमा जलाएको अवस्थामा भेटिएकी महिलाको खुल्यो पहिचान

नेपालगञ्ज । नेपालगञ्जको सडकमा जलाएको अवस्थामा भेटिएकी गिता भनिने श्रृजना बुढा मगर रहेको खुलेको छ । ३ वर्षको बच्चाकी आमा श्रृजना माथि कसरी आगलागी भयो भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको

धरानबाट लागु औषध ब्राउन सुगर सहित २ जना पक्राउ

सुनसरी, चैत १५ गते । सुनसरीको धरान उप-महानगरपालिका ९ देवकोटा पथ स्थितबाट लागु औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र

विराटनगरको जुवा खालमा छापा: जनप्रतिनिधि सहित ९ व्यवसायी पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-२ स्थित एक निजी घरमा सञ्चालित जुवा खालमा छापा मारी प्रहरीले वडा सदस्यसहित ९ जना स्थापित उद्योगी व्यवसायीलाई पक्राउ गरेको छ। शनिबार राति स्थानीय वंशी राठीको घरबाट

परीक्षा दिन गएका दुई विधार्थीको नारायणीमा डुबेर मृत्यु

चितवन । चितवनमा परीक्षा दिन गएका दुइ विधार्थीको नारायणीमा डुबेर मृत्यु भएको छ । भरतपुर-३ बाह्रघरेचोकस्थित मुनलाइट बोडिङ स्कुलमा कक्षा ७ मा पढ्ने भरतपुर-१६ शरणपुरका अन्दाजी वर्ष १४ का सनम

धनकुटामा पूर्वप्रधानमन्त्री ओलीको रिहाइको माग गर्दै प्रधानमन्त्री समक्ष जिल्ला प्रशासन कार्यालय मार्फत बुझाइयो ज्ञापन पत्र

नारायण कुमार राई, धनकुटा,१५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी धनकुटाले प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाउँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गरेको छ । जिल्ला प्रशासन कार्यालय

झापा र मोरङबाट लागु औषध ब्राउन सुगर सहित ५ जना पक्राउ

विराटनगर, चैत १५ गते । झापा र मोरङको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर सहित ५ जना लाई प्रहरीले पक्राउ गरेको छ । झापाको वर्डा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी

प्रधानमन्त्री बालेनको प्रमुख सल्लाहकारमा बेन र राजनीतिक सल्लाहकारमा असीम

काठमाडौं, चैत १५ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रमुख सल्लाहकारमा कुमार बेन (कुमार बेञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन् । कुमार र असिम बालेनका निकट सहयोगी

ओली पक्राउको विरोधमा आज एमालेले देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने

काठमाडौं । अध्यक्ष केपी ओली पक्राउको विरोधमा उत्रिएका एमालेका नेता–कार्यकर्ताहरूले आज पनि देशभर प्रदर्शन गर्ने भएका छन् । एमाले सचिवालय बैठकको निर्णयअनुसार आज एमालेले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।