धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका ४ स्थित सिमसार बौद्द मूर्ति नजिकै धार्मिक पर्यटन प्रवर्दनका लागि राधाकृष्ण मन्दिर निर्माणका लागि गत साउन २६ गतेबाटै औपचारिक रुपमा काम सुरु गरिएको छ ।
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मन्त्रालयका देहायको कार्य गर्न फास्ट ट्र्याक डेस्क स्थापना गर्ने निर्णय गरेकी छन् । मन्त्री गौतमले मन्त्रालयका कामकारबाहीलाई छिटो, प्रभावकारी र पारदर्शी
काठमाडौं, चैत १७ । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ गरेका छन्। उनलाई आज बिहान अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जनाएको छ । भदौ
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं पार्टीअध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमाले यतिबेला सडक आन्दोलनमा छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले एकल सरकार गठन गरेको भोलिपल्टै ओली र कांग्रेस
काठमाडौ । सुर्खेतमा १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले चार जनाविरुद्ध सामूहिक बलात्कारपछि हत्या गरेको आरोप लगाउँदै जिल्ला अदालत सुर्खेतमा अभियोगपत्र दायर गरेको छ। वकिल कार्यालयले
धनकुटा,१६ चैत । प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाले विभिन्न निकाय तथा व्यक्तिहरूलाई सम्मान गरेको छ। कार्यलयले १६ गते सोमबार एक
सुनसरी । सुनसरीको खनारमा गएराति भएकाे माेटरसाईकल दुर्घटनामा दुहबी नगरपालिका–९ का २२ वर्षीय विपिन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। विपिन सवार प्र १–०२–०४८ प ७९३८ नम्बरको मोटरसाइकल कोशी लोकमार्गअन्तर्गत
ताप्लेजुङ । ताप्लेजुङमा एक पुरुष मृत अवस्थामा फेला परेको छ। तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका–१ निवासी करिब ४० वर्षीय यमराज लिम्बू हाल फक्ताङलुङ गाउँपालिका–५ मा रहेको अपर तमोर हाइड्रोपावर कम्पनीमा कार्यरत
सुनसरी । सुनसरीको बराहक्षेत्रमा एक नाबालिकामाथि गरिएको निर्मम कुटपिट घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गत चैत १२ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बराहक्षेत्र नगरपालिका–२ स्थित पुनर्वासको
विराटनगर, चैत १६ गते । झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १५ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ स्थितबाट मोरङको