प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो। प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विभिन्न २१ देशका राजदूत नियुक्तिको सिफारिसका

ईएमआई नतिरेको भन्दै युवक अपहरण, बन्धक बनाई रगत निकालेर बेचेको आरोप

सञ्जय मिश्रा/रौतहट, २ असोज । भारतको उत्तर प्रदेशस्थित लखनऊमा एउटा आश्चर्यजनक घटना भएको छ। मोबाइलको ईएमआई (किस्ता) नतिरेको भन्दै एक युवकलाई रिकभरी एजेन्टले अपहरण गरी बन्धक बनाएको र जबर्जस्ती रगत

राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो ५० रुपैयाँका नयाँ नोट

काठमाडौं, २ असोज । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि ५० रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याएको छ।  राष्ट्र बैंकले ५० रुपैयाँ दरको यस नोटका संकेत नम्बर २४ट ०००००१ देखि ७०ण ९९९९९९

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा धनकुटाका युवकको मृत्यु

सुनसरी । इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन्। कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–४ आर्मी क्याम्पनजिक शुक्रबार बिहान करिब ४ः३० बजे दुर्घटना

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै

काठमाडौं, २ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै छन्। तीनदिने भ्रमणका लागि उनी बिहीबार भारत प्रस्थान गरेका थिए। बिहीबार

नेपालको इतिहासमा आजः कोतपर्व घटेको दिन

काठमाडाैं, २ असाेज । नेपालको इतिहासमा असोज २ गते घटेका प्रमुख ऐतिहासिक तथा राजनीतिक घटनाहरू घटेका छन् । मुख्य गरी नेपालको इतिहासमा आज कोतपर्वकाे घटना भएकाे थियाे, साेही घटनाले राणा शाषनकाे उदय भएकाे

भ्रष्टाचारमा मधेश पहिलो, गण्डकी पछाडि

सुभाष कायस्थ,जनकपुरधाम । भ्रष्टाचारको सूचीमा मधेश प्रदेश पहिलो नम्बरमा आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमा भ्रष्टाचारसम्बन्धी सबैभन्दा बढी उजुरी प्रदेशको रुपमा

बाढी र पहिरोले केही सडक अवरुद्ध

काठमाडौं। पहिरो तथा बाढीका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको हो। कोशी प्रदेशअन्तर्गत

चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, २ असोज। आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छ। संसद् सचिवालयका अनुसार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिजिय र श्रम तथा उपभोक्ता हित

आजको मौसमः देशैभरी मनसुनी बायु सक्रिय, मध्यम बर्षा हुने

काठमाडौं, २ असोज । हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। जल तथा मौसम विज्ञान



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।