लेटाङ नगरपालिकाद्वारा पहाडी वडाका युवायुवतीलाई पशु प्राविधिक तालिम

लेटाङ, १९ मंसिर। लेटाङ नगरपालिकाले पहाडी वडाका युवायुवतीलाई पशु प्राविधिक (ग्रामिण पशुस्वास्थ्य कार्यकर्ता) तालिम प्रदान गरी स्थानीयस्तरमै पशु उपचार सेवा सुनिश्चित गर्न सकारात्मक पहल गरेको छ। लेटाङका वडा १, ७

मोरङको याङशिलामा राष्ट्रिय सेवा दल सिसमको ५१औ दिक्षान्त समारोह सम्पन्न

मोरङ, १९ मंसिर। राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय केराबारी मोरङ (याङशिला) मा शुक्रबार सिसमको ५१औं दिक्षान्त समारोह सम्पन्न भएको छ। कोशी प्रदेशका १४ जिल्लामा रहेका १८ विद्यालयबाट सहभागी ५२१

दोस्रो साङधुङगे माङ्गेना कपको उपाधि हाङपाङलाई

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित दोस्रो साङधुङगे माङ्गेना कपमा उपाधिका आठराई त्रिवेणी हाङपाङले हात पारेको छ । विहीबार भएको फाइनल खेलमा मेरिङदेन–३ खाम्लुङलाई ४–१ गोल

ताप्लेजुङको मेरिङदेन नाल्बुस्थित हाङलुङ पार्कमा राष्ट्रिय झण्डा तोलन

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६, नाल्बुमा अवस्थित पर्यटकीय गन्तव्य हाङलुङ पार्कमा राष्ट्रिय झण्डा तोलन गरिएको छ। चासोक तङ्नामको अवसर विहिबार १० मिटर अग्लो पोलमा राष्ट्रिय झण्डा तोलन

नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले मंसिर २५ गते एकता सन्देश सभा गर्ने

ताप्लेजुङ, मंसिर १९ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी मंसिर २५ गते एकता सन्देश सभा गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मलेनको आयोजना गरि एकता सन्देश सभा गर्ने बारे

कांग्रेस नेता यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाउने सहमति

जनकपुर । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाउने सात दलीय गठबन्धनभित्र सहमति भएको छ । बिहानैदेखि चलेको छलफलपछि यादवको नाममा गठबन्धनका दलहरूबीच सहमति जुटेको एक

इटहरीको ज्वेलर्सबाट ७५ लाखको गरगहना लुटपाट

इटहरी । इटहरी–६ को गोल्डेन चोकस्थित प्रभु ज्वेलर्समा राति भएको चोरीको घटनाले सम्पूर्ण इटहरीको सुरक्षा व्यवस्थामै प्रश्न उठाएको छ। सहरको मुख्य चोकमा रहेको व्यावसायिक क्षेत्रमै दुई जनाको समूहले सटर फोडेर

संखुवासभाको धर्मदेबी माम्लिङ्गमा यसरी मनाइयो उधौली

संखुनासभा । संखुवासभाको धर्मदेबी माम्लिङ्गमा उधौली पर्व मनाईएको छ। संखुवासभा धर्मदेबी नगरपालिका वडा न.४ याख्खा चोकमा किराँतिहरुले सामुहिक रुपमा पुजा गरेर तथा विभिन्न सांस्कृतिक कार्यक्रम सहित धान्यपुर्णिमा मनाएका छन् ।

झापाबाट लागू औषध ब्राउन सुगर सहित तीन जना पक्राउ

झापा, मंसिर १९ गते । झापाको भद्रपुर-५ र बिर्तामोड नगरपालिका-६ स्थितबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १८ गते वडा प्रहरी कार्यालय भद्रपुरबाट

लेटाङ गुवाबारीमा १४ औं चरणको श्रमदान अभियान सम्पन्न

लेटाङ १९, मंसिर । लेटाङ नगरपालिका–६ गुवाबारीमा श्रम संस्कृति पार्टीको संयोजनमा १४ औं चरणको श्रमदान अभियान आज सम्पन्न भएको छ। अभियान गुहाबारी र लाखबारी केन्द्रित रहेर सञ्चालन गरिएको हो। अभियानको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।