धनकुटा,१८ मंसिर । किरात राईहरुको विशेष चाड उधौली आज धनकुटामा पनि भव्यताका साथ मनाईएको छ । किरात राई यायोक्खा जिल्ला कार्य समिती धनकुटाले विशेष कार्यक्रम गरि साकेला उधाैली चाड मनाईएको
काठमाडौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरमा निर्माण गर्न लागिएको ‘कुटी’ को आज औपचारिक रूपमा शिलान्यास गरिएको छ। भवन निर्माणको शुभारम्भ ओलीकी श्रीमती राधिका शाक्यले गरेकी हुन्।
मोरङ । मोरङको जहदा गाउँपालिका वडा नम्बर ७ तरिगामास्थित मझारेमा दाजुले छुरा प्रहार गर्दा भाइको मृत्यु भएको छ । बुधबार राति आपसी विवादमा ३० वर्षीय राजुकुमार साहले छुरा प्रहार गर्दा
विराटनगर । यमरी पूर्णिमाको अवसरमा नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचः विराटनगरले बिहीबार शुभकामना आदानप्रदान कार्यक्रमसहित विशेष यमरी स्टल सञ्चालन गरेको छ । नेवाः सांस्कृतिक पहिचान प्रवद्र्धनका उद्देश्यसहित कोशी
उदयपुर । सुनकोशीमा हामफालेर एक जना बेपत्ता भएका छन् । कदुवा घर भएका मिश्र कार्की सुनकोशीको पुलबाट हामफालेर बेपत्ता भएका हुन् । खोजी कार्य भने जारी रहेको र अझै फेला
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको ११औं महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने विश्वास व्यक्त गरेका छन् । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा प्रेस चौतारी
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशनमा महामन्त्री पदको प्रतिस्पर्धाले सबैको ध्यान खिचेको छ। यसपटकको दौडमा एउटा नाम विशेष चर्चामा छ: नैनसिंह महर। विगत तीन वर्षदेखि निरन्तर महामन्त्रीको तयारीमा
विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । दुर्घटनामा प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हवल्दार भीम खड्काको मृत्यु भएको हो
मोरंग । मोरङ्गको बेलबारी नगरपालिकाका बिभिन्न वडामा पछिल्लो केही दिनयता जंगली हात्तीको त्रास बढेको छ । जंगलबाट बस्तीमा छिरेको हात्तीले किसानले लगाएको बालीनाली सखाप पार्दै आएको छ । हात्तीको हुल
चितवन । चितवनको सौराहामा छतबाट खसेर एक युवतीको मृत्यु भएको छ । सिन्धुली गुरुकुल कलेजबाट अध्ययन भ्रमणमा सौराहा घुम्न पुगेकी १८ वर्षीया स्नेहा पाख्रिनको होटलको छतबाट खसेर मृत्यु भएको हो