तेह्रथुम, असार २१ गते । तेह्रथुमको लालिगुराँस नगरपालिका-८ स्थितका २३ बर्षीय दिपक नेपाली धारिलो हतियार खुकुरी प्रहार गरी आमाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । हिजो दिउँसो सामन्य विबादका
संखुवासभा, असार २१ गते । संखुवासभाको चैनपुर नगरपालिका-११ किरिङका ३७ बर्षीय लंक तामाङ र २६ बर्षीय तुलसी जिमीलाई १ थान भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । भरुवा बन्दुक
बिराटनगर, असार २० गते । मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट अभौतिक मुद्रा प्रयोग कारोवारमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरीको खडक नगरपालिका-११ का २२ बर्षीय
धनकुटा । सहिदभूमि गाउँपालिका धनकुटाले आर्थिक वर्ष २०८० /०८१ को सार्वजनिक सुनुवाइ गरेको छ । पालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो ।सार्वजनिक
काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनल खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो । पेनाल्टी सुटआउटमा लियोनेल मेसीले अर्जेन्टिनाका लागि हानेको
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । अहिले बिहान ११: १५ बजे बस्ने आजको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ
तेह्रथुम- आफ्नै आमाको हत्या गरेको आरोपमा तेह्रथुममा छोरा पक्राउ परेका छन्। लालीगुराँस नगरपालिका-८ सोल्मा तेजेन्द्र चोक बस्ने २३ वर्षीय दीपक नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। ४६ वर्षीया तिलमाया
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा पञ्चेबाजा बजाउने कलाकारलाई पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ । दलित एकता समाज सहिदभूमिको पहल तथा गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित पोशाक वितरणमा कार्यक्रममा सहिदभूमि गाउँपालिका
काठमाडौँ । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । विहिबार लुम्बिनी प्रदेश सरकारमा एमालेका पाँच मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन् । एमालेले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ताको जानकारी प्रदेशसभाका
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको