दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! हेर्नुहोस् असार २१ गते शुक्रवारको राशिफल

श्री शाके १९४६ बि स २०८१ साल असार २१ गते शुक्रबार इश्वी सन २०२४ जुलाई ५ तारीख आषाढ कृष्णपक्ष औंसी तिथी आद्र्रा नक्षत्र वृद्धि योग चतुष्पद करण चन्द्रमा मिथुन राशिमा

गृहमन्त्री लामिछानेविरुद्धको मुद्धामा दुई न्यायाधीशको राय बाझियो

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ । न्यायाधीसद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको राय बाझिएको हो । दुई न्यायाधीशबीच मतान्तर भएपछि यो

मन्त्रिपरिषदमा प्रधानमन्त्रीको ब्रिफिङ- सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने तयारी गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले कानुनी प्रावधानअनुसार आफूले संसदबाट विश्वासको मत लिने जानकारी

विर्तामोड र बिराटनगरबाट अवैध लागूऔषध सहित चार जना पक्राउ

काठमाडौँ । मोरङको बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँट स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम सहित सोही महानगरपालिका-३ बस्ने २१ वर्षीय पदम कार्कीलाई बुधबार

धनकुटामा ६ महिना यता ५६ वटा मानव अधिकार उल्लंघनका घटना

धनकुटा,२० असार । मानब अधिकारका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था अनौपचारिक सेवा केन्द्र इन्सेकले सन् २०२४ को जनवरी देखि हालसम्म धनकुटामा भएका मानब अधिकारका उल्लंघनका ५६ वटा घटना भएको प्रतिवेदन सार्वजनिक

द्रुतमार्ग अन्तरगत लेनडाँडा सुरुङमार्ग छिचोलियो

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये १,६१२ मिटर

सहकारी छानबिन संसदीय समितिले गृहसचिव र महानिरीक्षकलाई बोलायो

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ ले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलका लागि बोलाएको छ । समितिको विहिबार बसेको नवौं बैठकले गृहसचिव र प्रहरी

ईयूको सहयोगमा क्रिएसनद्धारा १ करोड २० लाख बराबरको अनुदान दिने घोषणा

काठमाडौं । यूरोपियन यूनियन (ईयु) को सहयोगमा क्रिएसन नेपालद्धारा सन्चालित ग्रिनसिफ्ट परियोजना अन्तर्गत प्लास्टिकजन्य फोहोरमैला उद्यम व्यवस्थापनका लागि १ करोड २० लाख बराबरको अनुदान रकम दिने भएको छ ।  यूरोपिएन

सुरुङ्गामा रोकिएको पिकअप गाडीमा स्कुटर ठोकिएर दुर्घटना

झापा । झापामा सवारी दुर्घटना भएको छ । झापाको सुरुङ्गामा स्कुटर रोकिएको पिकअप गाडीमा ठोकिएर दुर्घटना भएको हो । थप विवरण आउन बाँकी रहेको छ ।

एकहजार बढी बिरुवा रोपेर मनाइयो जन्मदिन

रौतहट । रौतहटस्थित एकहजार बढी बिरुवा रोपेर जन्मदिन मनाईएको छ । यहीँबाट  सुरुवात भएको जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गत बुधवार १ हजार ३ सय भन्दा बढी बिरुवा रोपेर जन्मदिन मनाईएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।